समाचार

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । ...

आइतबार, ०३ जेठ २०८३
बाँकेमा दादुराको सङ्क्रमण कायमै

बाँकेमा दादुराको सङ्क्रमण कायमै

बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
कालीगण्डकीको देवशिला पुग्यो भारतको अयोध्या

कालीगण्डकीको देवशिला पुग्यो भारतको अयोध्या

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । ...

आइतबार, ०३ जेठ २०८३
नौ किलो सुनसहित एक क्यानेडियन पक्राउ

नौ किलो सुनसहित एक क्यानेडियन पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । ...

आइतबार, ०३ जेठ २०८३
भेटिँदैनन् अचेल कुवा र पोखरी

भेटिँदैनन् अचेल कुवा र पोखरी

स्थानीयवासीले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो । प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए । गाउँमा जथाभावी सडक निर्माण गर्दा कुवा पनि सुक्दै गए...

आइतबार, ०३ जेठ २०८३
कालले पनि तपस्या गरेको तीर्थस्थल

कालले पनि तपस्या गरेको तीर्थस्थल

समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन...

आइतबार, ०३ जेठ २०८३
‘प्रचण्डलाई सम्झाउँछौं, राष्ट्रपति कांग्रेसकै हुन्छ’

‘प्रचण्डलाई सम्झाउँछौं, राष्ट्रपति कांग्रेसकै हुन्छ’

‘राष्ट्रपति नेपाली कांग्रेसकै हुनुपर्छ र हुन्छ पनि। हामी प्रचण्डजीलाई सम्झाउँछौं, कुरा पनि भैरहेको छ’ नेता कोइरालाले जोड दिएर भने—‘ यस बिषयमा हामी नेताहरुवीच कुनै मतभेद छैन।’ ...

आइतबार, ०३ जेठ २०८३
पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । ...

आइतबार, ०३ जेठ २०८३
दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन

दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन

दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । ...

आइतबार, ०३ जेठ २०८३
सत्ता पल्टिने सम्भावनाः किन बदलियो दाहाल र ओलीको बडिल्याङ्वेज?

सत्ता पल्टिने सम्भावनाः किन बदलियो दाहाल र ओलीको बडिल्याङ्वेज?

सत्ता गठबन्धनका सूत्रधार केपी शर्मा ओली र सत्ता प्रमुख पुष्पकमल दाहालको मुखमण्डलको रंग बदलिएको छ र त्यसको स्थानमा नयाँ रंगले घर गर्न थालेको देखिएको छ। ...

आइतबार, ०३ जेठ २०८३