समाचार

‘रुपना थारू’ को मेची–काली उल्टो पदयात्रा

श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किनुभएको हो । ...

नायक पल शाहलाई अदालतमा उपस्थित गराउन आदेश

नायक पल शाहलाई अदालतमा उपस्थित गराउन आदेश

बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको ...

शुक्रबार, १९ असार २०८३
कांग्रेस सरकारमा जाँदैन : नेता डा शेखर कोइराला

कांग्रेस सरकारमा जाँदैन : नेता डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो ।

शुक्रबार, १९ असार २०८३
ठेक्का लिएको सात वर्षसम्म बनेन भेरी नदीमा पुल

ठेक्का लिएको सात वर्षसम्म बनेन भेरी नदीमा पुल

ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । ...

शुक्रबार, १९ असार २०८३
कृषकलाई चैते धान लगाउन चटारो

कृषकलाई चैते धान लगाउन चटारो

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे(चैते) धान लगाउन चटारो भएको छ । ...

शुक्रबार, १९ असार २०८३
प्राङ्गारिक खेतीमा फर्कंदै किसान

प्राङ्गारिक खेतीमा फर्कंदै किसान

खेतीको ठिक्क समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो...

शुक्रबार, १९ असार २०८३
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्विरोध निर्वाचित

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराउनुभयो । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत...

शुक्रबार, १९ असार २०८३
निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । ...

शुक्रबार, १९ असार २०८३
तोरीको उत्पादन बढ्नेभएपछि खुसी किसान

तोरीको उत्पादन बढ्नेभएपछि खुसी किसान

यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी...

शुक्रबार, १९ असार २०८३
सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । ...

शुक्रबार, १९ असार २०८३
पर्यटक लोभ्याउँदै बाघको मूर्ति

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

शुक्रबार, १९ असार २०८३
टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टर्कीको दक्षिणपूर्वी क्षेत्रको गाजियनटेपमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । ...

शुक्रबार, १९ असार २०८३