यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो । ...
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगर्न महानगरका निर्वाचित प्रतिनिधिहरुसँग आग्रह गरेकी छन् । ...
एक वर्षको यो अन्तराल, समयको हिसाबले सानो होला । तर रोशी–कोलाँतीका मानिसहरूका लागि यो एक अनन्त पीडाको कालखण्ड हो । जसले बगाएको छ केवल माटो होइन, भरोसा पनि । ...
अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ । ...
नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमको कारक बनेको छ । ...
कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् । ...
संघीय संसद्को पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे विस्तृत छलफल भएको छ । ...
नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । ...
भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ । ...
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०–८१ कोे पूँजीगत खर्च भन्दा ०८१–०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए ।