समाचार

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो । ...

सोमबार, १५ भदौ २०८३
बर्दियाको बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना

बर्दियाको बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना

देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
बागमती गाउँपालिकाको बगाहमा पहिलोपटक बस सेवा सञ्चालन

बागमती गाउँपालिकाको बगाहमा पहिलोपटक बस सेवा सञ्चालन

मकवानपुरको बागमती गाउँपालिका–२ बगाहका स्थानीयवासीले गाउँमा पहिलोपटक बस सेवा संचालन भएपछि बसका चालक र सहचालकलाई हार्दिक स्वागत गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ

कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । ...

सोमबार, १५ भदौ २०८३
दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्बिरहरु)

जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्बिरहरु)

जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्बिरहरु) ...

सोमबार, १५ भदौ २०८३
बाजुराको गौमुलमा बाघको बिगबिगी : फर्म भित्रका ४४ कालिज सखाप

बाजुराको गौमुलमा बाघको बिगबिगी : फर्म भित्रका ४४ कालिज सखाप

बाजुराको गौमुल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् । ...

सोमबार, १५ भदौ २०८३
सिमरा घटना : आज दुवै पक्षबिच वार्ता हुने

सिमरा घटना : आज दुवै पक्षबिच वार्ता हुने

बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस : ४ केन्द्र परिवर्तन गर्न आग्रह

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस : ४ केन्द्र परिवर्तन गर्न आग्रह

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो । ...

सोमबार, १५ भदौ २०८३
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम

हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम

सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । ...

सोमबार, १५ भदौ २०८३