समाचार

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ । ...

सोमबार, १५ भदौ २०८३
जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् । ...

सोमबार, १५ भदौ २०८३
आजको ज्वलन्त प्रश्नः बालेन आफ्नो दलको नेतृत्व छोडेर किन एक्लै रास्वपामा मिसिए ?

आजको ज्वलन्त प्रश्नः बालेन आफ्नो दलको नेतृत्व छोडेर किन एक्लै रास्वपामा मिसिए ?

जेनजी विद्रोहपछिको भयभित परिस्थिति सम्हाल्न सक्रिय रुपमा अग्रसर भएको नेपाली सेनाले वर्तमान सरकार गठनमा निर्णायक भूमिका निर्वाह गरेको मानिन्छ । परराष्ट्र मन्त्रालय शर्माको जिम्मा जानुमा यो विगतलाई समेत जोडेर हेरिएको...

सोमबार, १५ भदौ २०८३
आयो नयाँ निर्वाचन आचारसंहिता : गाडी र हेलिकोप्टर प्रयोगमा कडाइ

आयो नयाँ निर्वाचन आचारसंहिता : गाडी र हेलिकोप्टर प्रयोगमा कडाइ

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन् । ...

सोमबार, १५ भदौ २०८३
उमाकुण्ड प्रीतिका किसान सुन्तला खेतीबाट मालामाल

उमाकुण्ड प्रीतिका किसान सुन्तला खेतीबाट मालामाल

रामेछापको उमाकुण्ड गाउँपालिका ४,५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । ...

सोमबार, १५ भदौ २०८३
निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन

निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ । ...

सोमबार, १५ भदौ २०८३
मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
अत्यधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

अत्यधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि चार दिनसम्म बन्द भएको छ । ...

सोमबार, १५ भदौ २०८३
हर्क सम्पाङको आरोप : सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैँछ

हर्क सम्पाङको आरोप : सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैँछ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोप:  ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन

युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोप: ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन

युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा रुसले नयाँ चरणको भीषण आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध प्रेमी मानिस” भएको आरोप लगाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति

रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । ...

सोमबार, १५ भदौ २०८३