समाचार

बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षिया बालिकाको मृत्यु भएको छ । ...

सोमबार, १५ भदौ २०८३
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। ...

सोमबार, १५ भदौ २०८३
नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्। ...

सोमबार, १५ भदौ २०८३
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

राजनीतिक विभाजन, असहमतिहरू र ध्रुवीकरण बढ्दै गएको वर्तमान सन्दर्भमा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ। ...

सोमबार, १५ भदौ २०८३
झलनाथ खनाल दम्पती भन्छन : सरकारमा मानवता छैन, विवेकहीन छ

झलनाथ खनाल दम्पती भन्छन : सरकारमा मानवता छैन, विवेकहीन छ

जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । ...

सोमबार, १५ भदौ २०८३
काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ । ...

सोमबार, १५ भदौ २०८३
निर्वाचन आयोगमा  समानुपातिक सूचि बुझाउने दल पुगे ६४, कांग्रेस सबैभन्दा ढिलो

निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने दल पुगे ६४, कांग्रेस सबैभन्दा ढिलो

६४ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिक बन्द सूची बुझाइसकेका छन्। ...

सोमबार, १५ भदौ २०८३
तमु ल्होसार: चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक

तमु ल्होसार: चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक

तमु ल्होसारको अवसरमा गुरुङ समुदायले बिहानैदेखि घरघरमा पूजा–आराधना गर्दै नयाँ वर्षको स्वागत गरेका छन् । परम्परागत भेषभूषा लगाएर समुदायका सदस्यहरू सांस्कृतिक कार्यक्रममा सहभागी भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
बरफले ढाकिएको लुङबुक

बरफले ढाकिएको लुङबुक

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा अवस्थित लुङबुक गुफा हिउँदको समयमा विशेष मनमोहक देखिन्छ। ...

सोमबार, १५ भदौ २०८३
नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड

देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३