समाचार

माल्दिभ्समा आज आमनिर्वाचन, मइज्जुको ‘इन्डिया आउट’ अभियानको परीक्षा

माल्दिभ्समा आइतबार आमनिर्वाचन हुँदैछ । ९३ सदस्यीय पिपुल्स मजलिस् अर्थात् संसद्को निर्वाचनमा करिब तीन लाखले मतदान गर्ने अपेक्षा गरिएको छ । यो निर्वाचनलाई राष्ट्रपति मोहममद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया...

भक्तपुरमा चितुवाको आक्रमणबाट बालिका घाइते

भक्तपुरमा चितुवाको आक्रमणबाट बालिका घाइते

चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो । घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको चितुवाले उनीमाथि आक्रमण गरेको...

शुक्रबार, १९ असार २०८३
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो । ...

शुक्रबार, १९ असार २०८३
स्वास्थ्य सेवा गुणस्तर छानबिन प्रतिवेदन कार्यान्वयन माग

स्वास्थ्य सेवा गुणस्तर छानबिन प्रतिवेदन कार्यान्वयन माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय र शिक्षण संस्थानमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न गठित...

शुक्रबार, १९ असार २०८३
राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

विश्वको साताैँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ । ...

शुक्रबार, १९ असार २०८३
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ ।

शुक्रबार, १९ असार २०८३
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा...

शुक्रबार, १९ असार २०८३
नेकपा एसलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल

नेकपा एसलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल

गृहजिल्ला रौतहटमा रहेका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । ...

शुक्रबार, १९ असार २०८३
मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्टको पार्कमा गोली चलेको छ । विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् भने सो मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ...

शुक्रबार, १९ असार २०८३
डोल्पामा एक सय २० हिउँ चितुवा

डोल्पामा एक सय २० हिउँ चितुवा

विसं २०८० को वैशाखदेखि भदौसम्म सञ्चालित व्यवस्थित क्यामेरा ट्याप सर्वेक्षणले शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको सङ्ख्या यकिन गरेको छ । ...

शुक्रबार, १९ असार २०८३
ललितपुर मेयर चिडियाखाना नसार्ने पक्षमा

ललितपुर मेयर चिडियाखाना नसार्ने पक्षमा

ललितपुर महानगरपालिकाले जावलाखेलमा रहेको केन्द्रीय चिडियाखानालाई इलेक्ट्रिक गोल्फ कार्ट हस्तान्तरण गरेको छ । ...

शुक्रबार, १९ असार २०८३
धरमरमा कोशी सरकार : छैठौं मुख्यमन्त्रीका लागि खेल शुरु

धरमरमा कोशी सरकार : छैठौं मुख्यमन्त्रीका लागि खेल शुरु

कोशी प्रदेश सरकार पुनः ढल्ने अवस्थामा पुगेको छ । मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिएमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने प्रस्ताव प्रदेशसभाबाट...

शुक्रबार, १९ असार २०८३