समाचार

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ । ...

सोमबार, १५ भदौ २०८३
ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप– ‘आतङ्कवाद लुकाउन देश जलाएको हो’

ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप– ‘आतङ्कवाद लुकाउन देश जलाएको हो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन्। ...

सोमबार, १५ भदौ २०८३
सामाजिक सञ्जालबाट भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश पर्खनुनपर्ने

सामाजिक सञ्जालबाट भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश पर्खनुनपर्ने

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जाल अनुगमन गर्न कसैको आदेश पर्खनुनपर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
देशका पश्चिमी भू–भागमा हिमपात र वर्षा, मुगुमा हिउँ पन्छाउने चटारो

देशका पश्चिमी भू–भागमा हिमपात र वर्षा, मुगुमा हिउँ पन्छाउने चटारो

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण लामो समयपछि देशका पश्चिमी भू–भागमा हिमपात र वर्षा भएको छ । ...

सोमबार, १५ भदौ २०८३
सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा

सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा

रामेछापको लिखु कोरिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । ...

सोमबार, १५ भदौ २०८३
शेख हसिनाको पहिलो सावर्जनिक सम्बोधन: ‘युनुस शासनले बंगलादेशलाई आतंकको युगमा धकेल्यो’

शेख हसिनाको पहिलो सावर्जनिक सम्बोधन: ‘युनुस शासनले बंगलादेशलाई आतंकको युगमा धकेल्यो’

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पहिलो सावर्जनिक सम्बोधनमा बंगलादेश आतंकको युगमा धकेलिएको बताएकी छन् । ...

सोमबार, १५ भदौ २०८३
प्रत्यक्ष  निर्वाचन : दलहरुको सोच र रणनीति कमजोर हुँदा महिला उम्मेदवार न्यून

प्रत्यक्ष निर्वाचन : दलहरुको सोच र रणनीति कमजोर हुँदा महिला उम्मेदवार न्यून

नेपालको संविधानले महिलाको राजनीतिक सहभागितालाई सुनिश्चित गरेपनि फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता कमजोर रहेको पाइएको छ । ...

सोमबार, १५ भदौ २०८३
माघेझरीले हिमाली पर्यटनमा चहलपहल बढाउने संकेत

माघेझरीले हिमाली पर्यटनमा चहलपहल बढाउने संकेत

यस वर्षको पहिलो माघेझरी सुरु भएसँगै नेपालका प्रमुख पर्यटन गन्तव्यहरूमा मौसमजन्य आकर्षण बढ्ने संकेत देखिएको छ । ...

सोमबार, १५ भदौ २०८३
११ संस्था सहभागी समूहले निर्वाचन पर्यक्षण गर्दै

११ संस्था सहभागी समूहले निर्वाचन पर्यक्षण गर्दै

निर्वाचन पर्यवेक्षण समिति, जियोक, नेपाल कानून समाजले आगामी प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण प्रारम्भ गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता

‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए । दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका...

सोमबार, १५ भदौ २०८३
बदलिनैपर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा

बदलिनैपर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा

नेपाली काङ्ग्रेसका सभापति गगन थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३