समाचार

दुर्योधनको अहंकार र जनताको हस्तिनापुर

दुर्योधनको अहंकार र जनताको हस्तिनापुर

नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शीर उठाउने प्रयास गरेको आभास हुन थालेको छ । संसद नेपाली जनताले निर्माण गरेको हस्तिनापुर हो । यसको अपमान र अवमूल्यन ती जनताको पनि अपमान हो...

शनिबार, २८ भदौ २०८२
धनराज गुरुङले गरे गृहमन्त्री लामिछानेमाथि संसद्को कारबाही माग

धनराज गुरुङले गरे गृहमन्त्री लामिछानेमाथि संसद्को कारबाही माग

कांग्रेस सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गरेका छन् । तथ्यहीन र आधारहीन कुरा गरेर कांग्रेस सांसदहरुको मानमर्दन गरेकाले  लामिछानेमाथि कारबाही...

शनिबार, २८ भदौ २०८२
गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट, अडान यथावत

गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट, अडान यथावत

नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय छानविन समिति गठनमा अडिग देखिएको छ । ...

शनिबार, २८ भदौ २०८२
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने कांग्रेस प्रमुख...

शनिबार, २८ भदौ २०८२
चौँथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल

चौँथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चौँथोपटक प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल देखिएको छ । ...

शनिबार, २८ भदौ २०८२
इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ । ...

शनिबार, २८ भदौ २०८२
‘गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन’ : गगन थापा

‘गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन’ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आफ्नो दोष लुकाउन गृहमन्त्री रवि लामछिानेले सांसद, मिडिया र आम नेपाली नेपाली नागरिकलाई बहकाउने काम गरेको आरेप लगाएका छन् । ...

शनिबार, २८ भदौ २०८२
‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’

‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाएका छन् । ...

शनिबार, २८ भदौ २०८२
पर्यटकीय रुडुबन्चु पाटन

पर्यटकीय रुडुबन्चु पाटन

अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो । ...

शनिबार, २८ भदौ २०८२
राष्ट्रियसभाको बैठक पनि सर्‍यो

राष्ट्रियसभाको बैठक पनि सर्‍यो

दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । ...

शनिबार, २८ भदौ २०८२
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि

सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको...

शनिबार, २८ भदौ २०८२