समाचार

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
सरकारको कामप्रति काँग्रेस सन्तुष्ट छः सभापति देउवा

सरकारको कामप्रति काँग्रेस सन्तुष्ट छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
महिला सशक्तिकरण आवश्यक छः मन्त्री सुडी

महिला सशक्तिकरण आवश्यक छः मन्त्री सुडी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ। ...

आइतबार, १४ भदौ २०८३
‘स्क्रब टाइफस’ र डेङ्गु का बिरामी बढ्दै

‘स्क्रब टाइफस’ र डेङ्गु का बिरामी बढ्दै

पाल्पामा डेङ्गु र ‘स्क्रव टाइफस’ बाट सङ्क्रमित बिरामी बढेका छन्। ...

आइतबार, १४ भदौ २०८३
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ: उपप्रधानमन्त्री पौडेल

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ: उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताए। ...

आइतबार, १४ भदौ २०८३
इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७७० जनाको मृत्यु

इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७७० जनाको मृत्यु

हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बताएको छ। ...

आइतबार, १४ भदौ २०८३
बंगलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

बंगलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। ...

आइतबार, १४ भदौ २०८३
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ। ...

आइतबार, १४ भदौ २०८३
सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः अग्नि सापकोटा

सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
चक्रवात 'डाना' का कारण ओडिशातीव्र हावा र वर्षा, ३०० उडान रद्द

चक्रवात 'डाना' का कारण ओडिशातीव्र हावा र वर्षा, ३०० उडान रद्द

बंगालको खाडीबाट उत्पत्ति भएको चक्रवाती तूफान ‘दाना’ अक्टोबर २४ गते बिहान करिब २ बजे ओडिशाको तटमा पुग्नेछ। ...

आइतबार, १४ भदौ २०८३