समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। ...

आइतबार, १४ भदौ २०८३
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको युनिभर्सिटीबीच पाँचबुँदे समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको युनिभर्सिटीबीच पाँचबुँदे समझदारी

नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्‍नल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ। ...

आइतबार, १४ भदौ २०८३
लेबनानमा इजरायली आक्रमण तिब्र

लेबनानमा इजरायली आक्रमण तिब्र

इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको आक्रमण बढाएको छ। ...

आइतबार, १४ भदौ २०८३
आजको मौसम: आंशिकदेखि साधारणतया बदली

आजको मौसम: आंशिकदेखि साधारणतया बदली

हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
वीरगञ्ज नाकाबाट घट्यो आयात–निर्यात

वीरगञ्ज नाकाबाट घट्यो आयात–निर्यात

वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ। ...

आइतबार, १४ भदौ २०८३
आइसिसी विश्वकप लिग–२: नेपाली टोली घोषणा

आइसिसी विश्वकप लिग–२: नेपाली टोली घोषणा

अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ। ...

आइतबार, १४ भदौ २०८३
पृथ्वीमा डायनोसर विलुप्त भएजस्तै मानिस पनि जोखिमा रहेको एलोन मस्कको भनाई

पृथ्वीमा डायनोसर विलुप्त भएजस्तै मानिस पनि जोखिमा रहेको एलोन मस्कको भनाई

'हामी एउटै ग्रह प्रजातिको तुलनामा बहुग्रह प्रजातिहरू हौं भने सभ्यताको सम्भावित आयु धेरै हुनेछ'मस्कले भनेका छन्। ...

आइतबार, १४ भदौ २०८३
नेपालको आर्थिक सम्वृद्धि र शान्तिका लागि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ

नेपालको आर्थिक सम्वृद्धि र शान्तिका लागि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ

नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालको आर्थिक सम्वृद्धि र शान्तिको सङ्कल्प लिएर यही कार्तिकको अन्तिम साता चारदिवसीय अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरेको छ । ...

आइतबार, १४ भदौ २०८३
काठमाडौंको यट्खा दमाईटोलमा कुमारी पूजा (तस्बिर सहित)

काठमाडौंको यट्खा दमाईटोलमा कुमारी पूजा (तस्बिर सहित)

समाजले परम्परादेखि चलिआएका विभिन्न सांस्कृतिक कार्यक्रम र पर्वहरुलाई जीवन्त राख्न वर्षेनी कार्यक्रमहरु आयोजना गर्दैआएको छ । ...

आइतबार, १४ भदौ २०८३
अतिरुद्र विश्वकल्याण विराट महायज्ञ  हुँदै

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुँदै

नेपाल महर्षि वैदिक फाउण्डेशनले यसै महिनाको अन्तिम साता काठमाडौंमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गर्ने भएको छ । ...

आइतबार, १४ भदौ २०८३
सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ: उपराष्ट्रपति ह्यारिस

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ: उपराष्ट्रपति ह्यारिस

अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन्। ...

आइतबार, १४ भदौ २०८३