अमेरिकी राष्ट्रपति पदको निर्वाचन परिणाम आईरहँदा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई उल्लेख्य मतले उछिनिरहेका छन् । ...
मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए)ले लेबनानको मानविय अवस्था बढ्दो वैमनस्यताको बिचमा बिग्रदै गएको जनाएको छ। ...
स्वास्थ्य बीमा विभागका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउनुपर्ने बताएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने छ जनालाई पक्राउ गरेको छ। ...
यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन्। विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन्। ...
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले आफ्ना इरानी समकक्षी सैय्यद अब्बास अराघचीसँगको फोन वार्तामा सम्भावित क्षेत्रीय युद्ध रोक्न आत्मसंयमको आवश्यकतामा जोड दिएका छन्। ...
सलमान खानलाई मंगलबार बिहान फेरि अभिनेता लरेन्सको नाममा धम्की आएको छ। ...
दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ। साथै नौ जना घाइते भएका छन्। ...
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। ...
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। ...
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएकोछ । ...
भारतको उत्तराखण्डमा बस खाडलमा खस्दा ३६ जनाको मृत्यु भएको छ । ...