समाचार

रुसको युक्रेनमा ड्रोन र ब्यालेस्टिक मिसाइल आक्रमण

रुसको युक्रेनमा ड्रोन र ब्यालेस्टिक मिसाइल आक्रमण

रुसले सोमबार युक्रेनमा ड्रोन र ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो। ...

आइतबार, १४ भदौ २०८३
आज हरिबोधिनी एकादशी: तुलसी र दामोदरको विवाह

आज हरिबोधिनी एकादशी: तुलसी र दामोदरको विवाह

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। ...

आइतबार, १४ भदौ २०८३
आज कोप–२९ शिखर सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन

आज कोप–२९ शिखर सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दै छन्। ...

आइतबार, १४ भदौ २०८३
प्रदेश सांसद मनाङे डिल्लीबजार कारागार चलान

प्रदेश सांसद मनाङे डिल्लीबजार कारागार चलान

ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन् । ...

आइतबार, १४ भदौ २०८३
१० हजार किशोरीलाई एकैसाथ आत्मरक्षा तालिम दिँदै वीरगञ्ज महानगरपालिका

१० हजार किशोरीलाई एकैसाथ आत्मरक्षा तालिम दिँदै वीरगञ्ज महानगरपालिका

१० हजार किशोरीलाई एकैसाथ आत्मरक्षा तालिम दिँदै वीरगञ्ज महानगरपालिका, गिनिज बुकमा नाम दर्ता गर्ने तयारी ...

आइतबार, १४ भदौ २०८३
हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरु)

हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरु)

हरिबोधनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा भक्तजनको भीड लागेको छ । ...

आइतबार, १४ भदौ २०८३
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु (तस्बिरहरु)

चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु (तस्बिरहरु)

चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । ...

आइतबार, १४ भदौ २०८३
रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताउनुभएको छ । ...

आइतबार, १४ भदौ २०८३
नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड

नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड

प्रतिनिधि सभाका सांसदहरुले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउनुपर्नेमा जोड दिएका छन् । ...

आइतबार, १४ भदौ २०८३
सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । ...

आइतबार, १४ भदौ २०८३
उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादी केन्द्रको निर्देशन

उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादी केन्द्रको निर्देशन

नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । ...

आइतबार, १४ भदौ २०८३