समाचार

इजरायललाई दबाब दिन इजिप्टको आह्वान

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा पर्याप्त मानवीय सहायता दिन र गाजाका नागरिकहरूप्रति आफ्नो जिम्मेवारीहरू अन्तर्राष्ट्रिय मानवीय कानून बमोजिम गर्न अनुमति दिन इजरायललाई दबाब दिन आग्रह गरेका छन्।

आजको मौसम: देशका अधिकांश भाग सफा रहने

आजको मौसम: देशका अधिकांश भाग सफा रहने

तराईका केही भागमा हल्का हुस्सु लागेको छ। ...

आइतबार, १४ भदौ २०८३
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ। ...

आइतबार, १४ भदौ २०८३
निर्मला पन्त हत्या प्रकरणमा  प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने अर्याल पक्राउ, सोधपुछका लागि धमलालाई पनि बोलाईयो

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने अर्याल पक्राउ, सोधपुछका लागि धमलालाई पनि बोलाईयो

कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका गोरखाका नवराज अर्याल पक्राउ परेका छन् । ...

आइतबार, १४ भदौ २०८३
प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण पर्वतीय मुलुकका नागिरकले समस्या भोगिरहेका छन्ः राष्ट्रपति पौडेल

प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण पर्वतीय मुलुकका नागिरकले समस्या भोगिरहेका छन्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित हुनेहरुलाई न्याय दिन उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । ...

आइतबार, १४ भदौ २०८३
आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिनुभएको छ । ...

आइतबार, १४ भदौ २०८३
आर्टिफिसियल इन्टेलिजेन्सले स्वास्थ्य सेवामा सुधार गर्दैछ !

आर्टिफिसियल इन्टेलिजेन्सले स्वास्थ्य सेवामा सुधार गर्दैछ !

आर्टिफिसियल इन्टेलिजेन्सले विश्वको अत्याधिक बोझले दबिएको स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्ने ठूलो क्षमता राख्छ। ...

आइतबार, १४ भदौ २०८३
विपद्पछिको पुनःनिर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक

विपद्पछिको पुनःनिर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक

जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरु बढिरहेका छन् । ...

आइतबार, १४ भदौ २०८३
घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु

घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु

टर्कीको इज्मिरमा घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु भएको छ । ...

आइतबार, १४ भदौ २०८३
संगिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

संगिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ । ...

आइतबार, १४ भदौ २०८३
यी हुन् कोपमा नेपालका अपेक्षा

यी हुन् कोपमा नेपालका अपेक्षा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ। ...

आइतबार, १४ भदौ २०८३
शाहरुखलाई धम्की दिने वकिल पक्राउ

शाहरुखलाई धम्की दिने वकिल पक्राउ

शाहरुख खानलाई धम्की दिने अभियुक्त मोहम्मद फैजान खानलाई मुम्बई प्रहरीले मङ्गलबार (नोभेम्बर १२) रायपुरबाट पक्राउ गरेको छ। ...

आइतबार, १४ भदौ २०८३