समाचार

उपाधि जित्नका लागि सुदूपश्चिमले दियो जनकपुरलाई १८५ रनको लक्ष्य

उपाधि जित्नका लागि सुदूपश्चिमले दियो जनकपुरलाई १८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनवपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...

आइतबार, १४ भदौ २०८३
देउवासँग कुनै सम्बन्ध बिग्रिएको छैन : कोइराला

देउवासँग कुनै सम्बन्ध बिग्रिएको छैन : कोइराला

कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
विद्युत क्षेत्रमा बजेटको अभाव छ: निर्देशक घिसिङ

विद्युत क्षेत्रमा बजेटको अभाव छ: निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्यत क्षेत्रमा बजेटको अभाव भएको बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
आदिवासीको नाममा आएको बजेट सही सदुपयोग नभएको गुनासो

आदिवासीको नाममा आएको बजेट सही सदुपयोग नभएको गुनासो

जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप–१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ: पुटिन

युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ: पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन्। त्यसक्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे। ...

आइतबार, १४ भदौ २०८३
नयाँ वर्षमा कृषाको ‘पिताम्बर’ रिलिज घोषणा

नयाँ वर्षमा कृषाको ‘पिताम्बर’ रिलिज घोषणा

कृषा चौलागाईद्धारा निर्देशित सिनेमा ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ। ...

आइतबार, १४ भदौ २०८३
सवारी साधनको प्रदूषण जाँच भएन प्रभावकारी, ट्राफिकलाई यन्त्रको अभाव

सवारी साधनको प्रदूषण जाँच भएन प्रभावकारी, ट्राफिकलाई यन्त्रको अभाव

काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रुपमा सूचीकृत भइसकेको छ। ...

आइतबार, १४ भदौ २०८३
नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिज

नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिज

नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ। ...

आइतबार, १४ भदौ २०८३
महिला यू–१९ एसिया कप: बंगलादेशसँग भिड्दै नेपाल

महिला यू–१९ एसिया कप: बंगलादेशसँग भिड्दै नेपाल

महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ। ...

आइतबार, १४ भदौ २०८३
विद्युत प्राधिकरणमा १ हजार ८३ कर्मचारीको आवश्यकता

विद्युत प्राधिकरणमा १ हजार ८३ कर्मचारीको आवश्यकता

नेपाल विद्युत प्राधिकरणले हजारभन्दा बढी कर्मचारी भर्ना गर्न स्थायी नियुक्तिको प्रक्रिया सार्वजनिक गरेको छ। प्राधिकरणलाई अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जना कर्मचारी आवश्यक भएको जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
कर्णालीलाई पराजित गर्दै जनकपुर उपाधि नजिक

कर्णालीलाई पराजित गर्दै जनकपुर उपाधि नजिक

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(विहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ। ...

आइतबार, १४ भदौ २०८३