समाचार

रविलाई म्याद थपका लागि लगियो अदालत

कास्की प्रहरीले म्याद थपका लागि गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ। मङ्सिर २७ गते थपिएको पाँच...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। सोमबार परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो। ...

आइतबार, १४ भदौ २०८३
रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ। ...

आइतबार, १४ भदौ २०८३
फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा

फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा

रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ। ...

आइतबार, १४ भदौ २०८३
विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन: मन्त्री गुरुङ

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा पर्ने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
नेपाल–चीन सीमा: उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

नेपाल–चीन सीमा: उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन्। हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । ...

आइतबार, १४ भदौ २०८३
कर्णालीलाई हराउँदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा

कर्णालीलाई हराउँदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
तबला वादक उस्ताद जाकिर हुसैनको निधन

तबला वादक उस्ताद जाकिर हुसैनको निधन

विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ। उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो। परिवारका अनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए। ...

आइतबार, १४ भदौ २०८३
कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ। ...

आइतबार, १४ भदौ २०८३
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो। ...

आइतबार, १४ भदौ २०८३
काठमाडौँका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौँका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो। ...

आइतबार, १४ भदौ २०८३
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया विरुद्ध अख्तियारमा उजुरी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया विरुद्ध अख्तियारमा उजुरी

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला तथा भ्रष्टाचार भएको भन्दै राजन शर्मा बुढाथोकीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । ...

आइतबार, १४ भदौ २०८३