
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कपनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ। ...
सरकारकै सुरक्षण मुद्रण केन्द्रको परामर्शदाता र उपकरण सप्लायर्स रहेको हैसियतमा साल्ट ट्रेडिङ्गसँग कागज व्यापार गरिरहेको कम्पनी प्रिन्टसेल विरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । ...
यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन्। पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नुपरेको थियो। ...
के तपाईलाई कहिल्यै एलर्जी भएको छ? सायद हामी सबैलाई कुनै न कुनै बेला कुनै न कुनै कुरामा एलर्जी भएको हुनुपर्छ। ...
इराकको उत्तरी सहर मोसुलको अल–नौरी मस्जिदबाट पाँचवटा ठूला बम फेला परेको छ। ...
रोहित-विराटसँगै टोलीका अन्य खेलाडीहरू पनि महत्त्वपूर्ण थिए, तर भारतीय क्रिकेटका यी दुई दिग्गजहरूले भारतको विश्वकपको भोक मेट्नेबित्तिकै टी-२० बाट सन्यास लिए। ...
भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ। ...
पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्। जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो। ...
प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक-२०८१ पेस गरिएको छ। ...
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो। ...
इरानमा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ। देशभरका ५८ हजारभन्दा बढी मतदान केन्द्रमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। ...
करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन्। ...