समाचार

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
मुगुमा अर्को निकुञ्ज वा शिकार आरक्षण बनाउने तयारी

मुगुमा अर्को निकुञ्ज वा शिकार आरक्षण बनाउने तयारी

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुञ्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ। ...

आइतबार, १४ भदौ २०८३
हालको सरकारप्रति जनता सन्तुष्ट छैनन्: डा.डिला संग्रौला

हालको सरकारप्रति जनता सन्तुष्ट छैनन्: डा.डिला संग्रौला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्। ...

आइतबार, १४ भदौ २०८३
पुराना घरमा नयाँ पुस्तालाई हुर्किइरहेकी ‘महिला स्वयंसेविका’

पुराना घरमा नयाँ पुस्तालाई हुर्किइरहेकी ‘महिला स्वयंसेविका’

ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन्। तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका। साथै टोलमा केही गर्भवती पनि रहेका छन्। ...

आइतबार, १४ भदौ २०८३
पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन्: प्रथम राष्ट्रपति

पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन्: प्रथम राष्ट्रपति

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३
२८ दशमलव ९१ अङ्कले बढ्यो नेप्से परिसूचक

२८ दशमलव ९१ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ। ...

आइतबार, १४ भदौ २०८३
रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेनबिचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ। ...

आइतबार, १४ भदौ २०८३
‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा

‘शार्क ट्यांक नेपाल’ अब हिमालय टिभीमा

उद्यमीहरूमाझ चर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ। ...

आइतबार, १४ भदौ २०८३
नवनियुक्त राजदूतहरूले लिए सपथ

नवनियुक्त राजदूतहरूले लिए सपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ...

आइतबार, १४ भदौ २०८३
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ। ...

आइतबार, १४ भदौ २०८३
निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ: मन्त्री सिंह

निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ: मन्त्री सिंह

उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन्। ...

आइतबार, १४ भदौ २०८३