समाचार

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज(शुक्रबार) पद तथा गोपनीयताको सपथ लिएका छन्। ...

सोमबार, १५ भदौ २०८३
नौ रुपियाँको नुन किन्न पच्चिस सय खर्च

नौ रुपियाँको नुन किन्न पच्चिस सय खर्च

सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने रु. नौको नुनलाई उनीहरुले दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन्। ...

सोमबार, १५ भदौ २०८३
गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी

गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक रहेको बताएका छन्। ...

सोमबार, १५ भदौ २०८३
५९ वर्ष पुगे सलमान खान, ८५ फिल्म, ७४ अवार्ड

५९ वर्ष पुगे सलमान खान, ८५ फिल्म, ७४ अवार्ड

बलिउड सुपरस्टार सलमान खान आज ५९ वर्षका भएका छन्। ३ दशकभन्दा बढी लामो अभिनय करियरमा सलमानले ८५ फिल्म गरे र ७४ वटा अवार्ड जिते। ...

सोमबार, १५ भदौ २०८३
राष्ट्र बैंकले गर्यो तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज

राष्ट्र बैंकले गर्यो तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज

नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ। खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ। ...

सोमबार, १५ भदौ २०८३
२ लाख मानिसको ज्यान गएको सुनामीको २० वर्ष पूरा

२ लाख मानिसको ज्यान गएको सुनामीको २० वर्ष पूरा

इन्डोनेसियाको सुमात्रा टापुको पश्चिममा, पृथ्वीको ३० किलोमिटर तल भारतीय र बर्मन टेक्टोनिक प्लेटहरूमा बलियो आन्दोलन भएको थियो। समुन्द्रमा ९.१ म्याग्निच्युड भन्दा बढीको भूकम्प गएको थियो। ...

सोमबार, १५ भदौ २०८३
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ...

सोमबार, १५ भदौ २०८३
आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ

आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ। ...

सोमबार, १५ भदौ २०८३
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ। नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ। ...

सोमबार, १५ भदौ २०८३
सुरक्षित कारोबार विधेयकमा रहेको ‘सामान्य’ शब्द हटाउन माग

सुरक्षित कारोबार विधेयकमा रहेको ‘सामान्य’ शब्द हटाउन माग

अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफलमा विधेयकमा राखिएको ‘सामान्य’ शब्द हटाउन माग गरिएको छ। ...

सोमबार, १५ भदौ २०८३
सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ: उपप्रधानमन्त्री सिंह

सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन्। ...

सोमबार, १५ भदौ २०८३