समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा

मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा

सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको...

सोमबार, १५ भदौ २०८३
ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन् । परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उनी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले खोजी...

सोमबार, १५ भदौ २०८३
रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
आयो निर्वाचनः ओली र बालेनलाई चुनौति दिँदै मन्धरा

आयो निर्वाचनः ओली र बालेनलाई चुनौति दिँदै मन्धरा

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको ५ नम्बर क्षेत्र निर्वाचन इपिसेन्टर का रुपमा प्रचारित छ। देशभरका सबै १६५ निर्वाचन क्षेत्रलाई नै ओझेलमा पार्ने गरी यो निर्वाचन क्षेत्रलाई...

सोमबार, १५ भदौ २०८३
अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

मुगुबासीको मुख्य आम्दानीको स्रोत पशु पालन हो । तर बिगत लामो समयदेखि सोरु गाँउपालिका वडा नम्बर १० र ११ का कृषकहरुले पाल्दै आएका भेडा–बाख्राहरु अज्ञात रोगको चपेटामा परेका छन् ।

सोमबार, १५ भदौ २०८३
'भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः' राजेन्द्र लिङदेन

'भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः' राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शहर बजारको हल्ला र लहडका आधारमा मतदान नगर्न सुझाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित

सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित

रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् । ...

सोमबार, १५ भदौ २०८३
नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै

नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै

आज ३१औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउँदै छ । ...

सोमबार, १५ भदौ २०८३
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ

रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ

रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको वृन्दावन नगरपालिका–९ विश्रामपुरस्थित विशाल किराना पसलमा नक्कली नोट दिएर पेट्रोल खरिद गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका...

सोमबार, १५ भदौ २०८३
आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

आज १३ फेब्रुअरीका दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा रेडियोले पुर्याएको योगदानको सम्मानस्वरूप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

सोमबार, १५ भदौ २०८३