समाचार

अब भाडामा बस्नेले पनि विजुलीको छुट्टै मिटर राख्न पाउने

आफूले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भएको र यस अवधिमा सर्वसाधारण जनतालाई राहत पुग्ने गरी केही महत्वपूर्ण निर्णय भएको उनको दाबी छ । उनले भनिन्, “विद्युतको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण सुरुवात...

एसएसपी यादवद्वारा निवासमै झुण्डिएर आत्महत्या !

एसएसपी यादवद्वारा निवासमै झुण्डिएर आत्महत्या !

शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरि कोठाभित्र पसेका र लामो समयसम्म...

आइतबार, ०३ जेठ २०८३
बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् ।

आइतबार, ०३ जेठ २०८३
'मेरो जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन'

'मेरो जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन'

न्याय परिषद्ले त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको उनले बताएकी छन् । उनले न्याय परिषदद्वारा राखिएको शैक्षिक...

आइतबार, ०३ जेठ २०८३
अमेरिकाद्वारा  फाइजरको ६ लाख ६४ हजार डोज खोप प्रदान

अमेरिकाद्वारा फाइजरको ६ लाख ६४ हजार डोज खोप प्रदान

कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई खोप प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यी खोप विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ । दूतावासले सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्न निरन्तर...

आइतबार, ०३ जेठ २०८३
फेरिमा आगो लाग्दा बंगलादेशमा कम्तीमा ३२ जनाको

फेरिमा आगो लाग्दा बंगलादेशमा कम्तीमा ३२ जनाको

तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार रहेका बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए । प्रहरीले अहिलेसम्म ३२ जनाको शव निकालेको...

आइतबार, ०३ जेठ २०८३
चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १९ गैँडाको मृत्यु

चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १९ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । ...

आइतबार, ०३ जेठ २०८३
हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई...

आइतबार, ०३ जेठ २०८३
जिल्ला प्रशासन कार्यालय पर्सामा विद्युतीय राहदानीको आवेदन लिन सुरु

जिल्ला प्रशासन कार्यालय पर्सामा विद्युतीय राहदानीको आवेदन लिन सुरु

दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास...

आइतबार, ०३ जेठ २०८३
ट्रक दुर्घटनामा एकको मृत्यु

ट्रक दुर्घटनामा एकको मृत्यु

मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । ...

आइतबार, ०३ जेठ २०८३
अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम जोखिमपूर्ण

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम जोखिमपूर्ण

तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन् । ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी...

आइतबार, ०३ जेठ २०८३