समाचार

सञ्चारमाध्यमको विश्वसनियतामाथि बतासको कठोर व्यंग

स्वार्थ समूहका कपटपूर्ण पासोमा परेर उनीहरुको इच्छा अनुसार भ्रामक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरुको बाध्यताप्रति संवेदनशील बनिदिएर कुनै प्रकारको नैतिक वा अन्य दवाब दिने वा स्पष्टीकरण लिने काम...

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन् -ओमिक्रोन कम खतरनाक

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन् -ओमिक्रोन कम खतरनाक

यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट दू्रत गतिमा फैलिएको छ ।

आइतबार, ०७ भदौ २०८३
असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । ...

आइतबार, ०७ भदौ २०८३
सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ

सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । ...

आइतबार, ०७ भदौ २०८३
आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुने डब्लूएचओको चेतावनी

आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुने डब्लूएचओको चेतावनी

उनका अनुसार यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ सङ्क्रमणका आधारमा गरिएको हो । गत दुई साताको अवधिमा युरोपमा सङ्क्रमितको सङ्ख्या दोबरभन्दा बढी भएको...

आइतबार, ०७ भदौ २०८३
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती रिहा 

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती रिहा 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई मंगलबार हाजिर जमानीमा रिहा गरेको हो । उनीहरुलाई ब्यूरोले आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।  ब्यूरोका अनुसार काठमाडौं जिल्ला...

आइतबार, ०७ भदौ २०८३
बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

साथै पनौती नगरपालिका–७ त्रिवेणीघाट क्षेत्रमा सञ्चालन हुने १२ वर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय,...

आइतबार, ०७ भदौ २०८३
एमालेको ५६ जिल्लामा नेतृत्व चयन

एमालेको ५६ जिल्लामा नेतृत्व चयन

नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा ५६ जिल्लामा नेतृत्व चयन भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बुधबार बिहानसम्म ५६ जिल्ला कमिटीमा नेतृत्व चयन भएको छ ।

आइतबार, ०७ भदौ २०८३
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मङ्गलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक...

आइतबार, ०७ भदौ २०८३
सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानले तत्काल विद्यालय बन्द नगर्ने

सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानले तत्काल विद्यालय बन्द नगर्ने

मुलुकमा कोभिड–१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको मन्त्री चौधरीले बताए । ...

आइतबार, ०७ भदौ २०८३
पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन् । ठक्कर दिने गाडीमा सवार सबै सकुसल रहेका जनाइएको छ । गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले...

आइतबार, ०७ भदौ २०८३
सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेब गणेश साउदले भने, “नाका हुँदै भित्रिने कतिपय नागरिकबाट नमूना परीक्षण गराउन बेवास्ता भइरहँदा जोखिम रोकथाम गर्न निकै कठिन भएको छ ।” यो नाकामा...

आइतबार, ०७ भदौ २०८३