समाचार

काँक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न उच्च अदालतको आदेश

उच्च अदालतका प्रवक्ता सरोजनिधि वाग्लेले नापी कार्यालय, डिभिजन वन कार्यालय, वीरेन्द्रनगर नगरपालिकाको संयुक्त टोलीलाई एक महिनाभित्र कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध सिमाना नापजाँच गर्न आदेश दिएको जानकारी दिए । ...

माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

भक्तजन र व्रतालुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुनेगरी बारबन्देज गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए । व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भए/नभएको यकिन गर्न एक्स–रे लिने...

आइतबार, ०७ भदौ २०८३
‘बुस्टर डोज’ स्वास्थ्यका लागि खतरा

‘बुस्टर डोज’ स्वास्थ्यका लागि खतरा

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ । ...

आइतबार, ०७ भदौ २०८३
दाहाललाई कारवाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्राचार

दाहाललाई कारवाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्राचार

सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो । उक्त पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवद्र्धन गर्न नसकेकाले’कारबाही...

आइतबार, ०७ भदौ २०८३
'कोरोनाको जोखिम भएका मुलुकमा भ्रमण नगर्नु
'

'कोरोनाको जोखिम भएका मुलुकमा भ्रमण नगर्नु '

विभागले ओमिक्रोनको संक्रमण देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको र...

आइतबार, ०७ भदौ २०८३
सिंहदरबार प्रवेशमा कडाइ, सफाइकर्मी बाहेकका सबै पास खारेज

सिंहदरबार प्रवेशमा कडाइ, सफाइकर्मी बाहेकका सबै पास खारेज

सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने मन्त्रालयले जनाएको छ ।  सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा २९ गते एक दिनका लागि पुरानै पासबाट...

आइतबार, ०७ भदौ २०८३
निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

 “पर्सी शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका...

आइतबार, ०७ भदौ २०८३
‘फास्ट ट्र्याक’ निर्माणमा देखिएका कानूनी बाधा अड्चन हटाउन संसदीय समितिको निर्देशन

‘फास्ट ट्र्याक’ निर्माणमा देखिएका कानूनी बाधा अड्चन हटाउन संसदीय समितिको निर्देशन

बैठकले आयोजनाको कार्यसम्पादनलाई द्रुतगति प्रदान गर्ने सिलसिलामा कुनै कानूनले बाधा अड्चन खडा गरेको वा कानून संशोधन गर्न पर्ने वा निर्देशिका खारेज गर्नुपर्ने भएमा सहजीकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवलाई...

आइतबार, ०७ भदौ २०८३
प्रदेश दुईको नाम र राजधानी माघ तीन गते टुङ्गो लाग्ने

प्रदेश दुईको नाम र राजधानी माघ तीन गते टुङ्गो लाग्ने

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उनले...

आइतबार, ०७ भदौ २०८३
मझगाउँ विमानस्थलको स्तरोन्नति हुने

मझगाउँ विमानस्थलको स्तरोन्नति हुने

दुई दशक भन्दा बढी समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थलको क्षेत्रफल विस्तारसमेत गरिने उनको भनाइ छ ।“२०३० देखि ०५६ सालसम्म सञ्चालनमा आएको विमानस्थल त्यसपछि बन्द रहेछ ।” उनले भने,“आगामी तीन वर्षभित्र...

आइतबार, ०७ भदौ २०८३
मेसिनबाट अब यसरी तिर्नुस् ट्राफिक जरिवाना

मेसिनबाट अब यसरी तिर्नुस् ट्राफिक जरिवाना

पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रबिधिमैत्री बनाउदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली...

आइतबार, ०७ भदौ २०८३
ओमिक्रोन संक्रमणबाट कसरी बच्ने ?

ओमिक्रोन संक्रमणबाट कसरी बच्ने ?

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक...

आइतबार, ०७ भदौ २०८३