समाचार

नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने

आइतबार बिहान हिमालय एयरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी...

रानीमहल सङ्ग्रहालयमा परिणत

रानीमहल सङ्ग्रहालयमा परिणत

उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताए । नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महिनाको...

आइतबार, ०७ भदौ २०८३
पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजङ्घादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब पाँच हजार मिटर उचाइसम्म काम गरेको थियो । कार्यक्रममा युएनडिपीका...

आइतबार, ०७ भदौ २०८३
आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ । पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र...

आइतबार, ०७ भदौ २०८३
तनहुँमा जीप दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

तनहुँमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र...

आइतबार, ०७ भदौ २०८३
थारु समुदायले आज माघी पर्व मनाउँदै

थारु समुदायले आज माघी पर्व मनाउँदै

   बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।     

आइतबार, ०७ भदौ २०८३
आज मकर सङ्क्रान्ति

आज मकर सङ्क्रान्ति

 बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान...

आइतबार, ०७ भदौ २०८३
कोभिड-१९ नियन्त्रणसम्बन्धि आदेश  जारी

कोभिड-१९ नियन्त्रणसम्बन्धि आदेश जारी

उनकाअनुसार आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका छन् । आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने तथा...

आइतबार, ०७ भदौ २०८३
श्रम सम्झौतापछि नेपाली नर्स बेलायत लैजाने मोडालिटीकोबारेमा टुङ्गो लाग्ने

श्रम सम्झौतापछि नेपाली नर्स बेलायत लैजाने मोडालिटीकोबारेमा टुङ्गो लाग्ने

यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको...

आइतबार, ०७ भदौ २०८३
माघ दुई गतेदेखि बुस्टर डोज

माघ दुई गतेदेखि बुस्टर डोज

सरकारले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटा स्वास्थ्य कार्यालयलाई आवश्यक बुस्टर डोज उपलब्ध गराउन निर्देशन दिएको छ । दोस्रो सातादेखि ६० वर्ष माथिकालाई...

आइतबार, ०७ भदौ २०८३
तनहुँमा जीप दुर्घटना हुँदा चारको मृत्यु

तनहुँमा जीप दुर्घटना हुँदा चारको मृत्यु

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको...

आइतबार, ०७ भदौ २०८३
कोभिड संक्रमण बढेपनि दिल्लीका ८५ प्रतिशत शैया खाली

कोभिड संक्रमण बढेपनि दिल्लीका ८५ प्रतिशत शैया खाली

सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए । त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए । ...

आइतबार, ०७ भदौ २०८३