“देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माल भने ।...
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए।...
यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी...
त्यसैगरी सहमहामन्त्रीमा मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुर २७७६ मत ल्याएर मुस्लिम कोटाबाट निर्वाचित भएका हुन् । अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् । ...
विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री हुन् । १४औं महाधिवेशनबाट उनी र गगन थापा महामन्त्री चुनिएका हुन् । शर्माले महाधिवेशन लक्षित गरेर केही राजनीतिक एजेण्डा सार्वजनिक गरेका थिए । उनी...
उसबेलाको समयमा पनि बीपी कोइरालाले ‘किङ ११ भर्सेस प्राइम मिनिस्टर ११’ भनेर पहिलोपल्ट फुटबल म्याच गराउनु भएको थियो । त्यसमा बीपी आफैं खेल्नुभएको थियो । ...
त्यस्तै भेटमा प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति सहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना दिएका...
उनले आफ्नो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको १४औँ महाधिवेशनको मत परिणाम पछिका दिन राष्ट्रिय निर्वाचनको...
त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । विकास लामालाई पराजित गर्दै आङदाम्बे सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । आङदाम्बेले २७११ मत पाएका छन् भने लामाले १९१३ मत पाएका...
डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत पाएको निर्वाचन समितिले जनाएको छ । उपाध्याय देउवा समूहकी हुन् भने पन्त शेखर कोइराला समूहकी हुन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।
महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताबीच सम्बोधन गर्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीहरुका बीचमा बढेको दूरीलाई कम गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ पार्टीको रुपमा अगाडि...
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेर राजीनामा बुझाएका छन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । ...