उनीहरु दुवै जनाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन् । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा...
उनीहरुले शनिबार अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । डा. महत वर्तमान सहमहामन्त्री हुन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् । ...
नेपाली कांग्रेसको सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा हुने भएको छ । जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण...
मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्मत सभापति उम्मेदवार हुने प्रयासमा विभिन्न चरणमा छलफल गरे पनि एउटै समूहका अरु आकांक्षीको साथ नपाए पछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । सभापतिका लागि प्रकाशमान...
पत्रकार सम्मेलनमा सिंहले वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिसम्मत चलाउन नसकेकाले यस्तो नेतृत्व फेरि दोहोरिन नहुने भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले महाधिवेशनले नेतृत्व परिवर्तन नगरे फेरि कांग्रेसको...
आज बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ । कांग्रेसमा...
पौडेलले भने, “के कारण कम्युनिष्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि पर्यो त्यसको समीक्षा गरिनुपर्छ । निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।” ...
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते...
उनले आफ्नो सरकार गठन हुनुअघि जनता डरत्रासमा बसेका भन्दै आफ्नो सरकार गठनपछि जनताले डरत्रासबाट मुक्ति पाएको अभास गरेका बताए । उनले भने,‘मेरो सरकार गठनअघि कस्तो त्रास थियो ? अहिले मुक्ति...
भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा प्रचण्ड र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि सँगै देखिएका हुन् । गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र प्रचण्ड...
उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको भन्दै राम्रोसँग क्षतिपूर्ति दिएर भएपनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सुरु भइसकेको छ, तर सभापति र पदाधिकारीका उम्मेदवारहरुको स्पष्ट तस्वीर भने सभापति शेरबहादुर देउवा र उनको इतर दुबै खेमाबाट अहिलेसम्म स्पष्ट भइसकेको छैन ।