नेपाली कांग्रेस

सरकारले निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउने

“निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ”, उनले भने । राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उनको भनाइ...

बारको निर्वाचनमा  कसैसँग तालमेल नगर्न डिएलएलाई कोइरालाको सुझाव

बारको निर्वाचनमा कसैसँग तालमेल नगर्न डिएलएलाई कोइरालाको सुझाव

उनले भनेका छन्, ‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को महत्वपूर्ण भुमिका छ। यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै...

आइतबार, २८ असार २०८३
कांग्रेस चितवनको सभापतिका लागि ६ जना आकांक्षी

कांग्रेस चितवनको सभापतिका लागि ६ जना आकांक्षी

यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । जिल्ला सभापतिका लागि ६ जनाले आकांक्षा राखेका छन् । प्रा डा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर...

आइतबार, २८ असार २०८३
कांग्रेस मकवानपुरको सभापतिमा लामा चयन

कांग्रेस मकवानपुरको सभापतिमा लामा चयन

नवनिर्वाचित सभापति लामाले कांग्रेस लोकतान्त्रिक विधि पद्दतिमाथि आधारित पार्टी भएकोले नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने प्रष्ट पारे । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नवनिर्वाचित...

आइतबार, २८ असार २०८३
सुशासनप्रतिको जनताको चाहनालाई व्यवहारमै रूपान्तरण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

सुशासनप्रतिको जनताको चाहनालाई व्यवहारमै रूपान्तरण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत शिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताएका छन्...

आइतबार, २८ असार २०८३
एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

प्रतिनिधिसभाको आइतबारको बैठकले एमसीसीसम्बन्धी प्रस्ताव व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन गरेको हो । भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा कांग्रेस निरन्तर लागिरहने उल्लेख गर्दै प्रवक्ता डा महतले भने,...

आइतबार, २८ असार २०८३
व्याख्यात्मक घोषणासहित एमसीसीलाई पारित गर्नुपर्छः गगन थापा

व्याख्यात्मक घोषणासहित एमसीसीलाई पारित गर्नुपर्छः गगन थापा

वर्तमान संसद्मा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसीसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उनले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ...

आइतबार, २८ असार २०८३
कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २७ र २८ मा हुने

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २७ र २८ मा हुने

बैठक निर्वाचन अधिकृत देवबहादुर महतका समन्वयमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल...

आइतबार, २८ असार २०८३
कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नमानेपछि कांग्रेसले एमालेको साथ खोजिरहेको छ । तर एमालेले आफ्नमा माग पूरा नभई संसदीय प्रक्रियमा सहभागी नहुने बताउँदै आएको...

आइतबार, २८ असार २०८३
ओली भेट्न प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु बालकोटमा

ओली भेट्न प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु बालकोटमा

माओवादी केन्द्रका नेताहरूसँगको छलफलपछि कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट गएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । संसदमा टेबल गरिएको एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच मतभेद भएपछि...

आइतबार, २८ असार २०८३
दोस्रो चरणको वार्तामा कांग्रेस र एमाले

दोस्रो चरणको वार्तामा कांग्रेस र एमाले

यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...

आइतबार, २८ असार २०८३
एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा हुँदैन

एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा हुँदैन

“उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ”, उनले भने । एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए...

आइतबार, २८ असार २०८३