रसरंग

‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ। ...

बुधबार, ३० बैशाख २०८३
‘अनमोल र मलाई फर्की फर्कीले पर्खिरहेको रहेछ’

‘अनमोल र मलाई फर्की फर्कीले पर्खिरहेको रहेछ’

सन २०१८ मा निर्माण भएको फिल्म ‘लिली बिली’बाट नायिकाका रुपमा नेपाली फिल्ममा पाइला चालेकी अभिनेत्री जसिता गुरुङले यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ सम्म आइपुग्दा ‘लभ स्टेसन’...

बुधबार, ३० बैशाख २०८३
सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज

सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज

फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ। ...

बुधबार, ३० बैशाख २०८३
‘म आफूलाई भगवान मान्दिनँ’: अनमोल केसी

‘म आफूलाई भगवान मान्दिनँ’: अनमोल केसी

अभिनेता अनमोल केसी यतिबेला करियरको १०औँ वर्षको दौडमा छन्। अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १०औँ फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदैछन्। ...

बुधबार, ३० बैशाख २०८३
नेपाली फिल्म ‘रावायण’का गीतमा भारतीय गायकगायिकाको स्वर

नेपाली फिल्म ‘रावायण’का गीतमा भारतीय गायकगायिकाको स्वर

छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीत भारतमा रेकर्ड गरिएको छ। फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो। ...

बुधबार, ३० बैशाख २०८३
फागुन १४ मा ‘लाज शरणम’

फागुन १४ मा ‘लाज शरणम’

चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा रिलिज हुने भएको छ। ...

बुधबार, ३० बैशाख २०८३
‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

‘हीरामण्डीमा एक सट सही दिनका लागि म सात घण्टासम्म सेटमा बस्थें । यसपछि १२ घण्टाको सुटिङ पछि भन्सालीसँग मैले आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरें ।’ ...

बुधबार, ३० बैशाख २०८३
‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा छु: पल शाह

‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा छु: पल शाह

अभिनेता पल शाह यतिबेला फिल्म ‘रावायण’को छायांकनका लागि जनकपुर र सर्लाहीमा छन्। ...

बुधबार, ३० बैशाख २०८३
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित

‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित

काठमाडौँ। अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन्। ...

बुधबार, ३० बैशाख २०८३
साउन ४ मा ‘सतीदेवी’

साउन ४ मा ‘सतीदेवी’

लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गते रिलिज हुने भएको छ। नारी प्रधान फिल्मले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह अवरोहलाई प्रस्तुत गरेको छ।

बुधबार, ३० बैशाख २०८३
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन्। ...

बुधबार, ३० बैशाख २०८३