अपराध

६५ हजार नक्कली नोटसहित काठमाडौंबाट पाँच जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका वडा...

खैरो हेरोइनसहित काठमाडौंबाट नौ जना पक्राउ

खैरो हेरोइनसहित काठमाडौंबाट नौ जना पक्राउ

पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ...

मंगलबार, २६ फागुन २०८२
सवारी ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

कैलाली जिल्ला अदालतबाट २० वर्षअघि दुई महिना २३ दिन कैद तोकी फरार भएका धनगढी उपमहानगरपालिका–३ का लक्ष्मणप्रसाद श्रेष्ठलाई लुकीछिपी बसी रहेका बेला उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले...

मंगलबार, २६ फागुन २०८२
५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । ...

मंगलबार, २६ फागुन २०८२
कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । ...

मंगलबार, २६ फागुन २०८२
मोरङ कारागारका कैदीबीच भएको झडपमा ६ जना घाइते

मोरङ कारागारका कैदीबीच भएको झडपमा ६ जना घाइते

विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरु कारागारका चौकीदार र नाइकेविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मङ्गलबार बिहान चौकीदार किरण गुरुङसहित १४ जनालाई जेलभित्रकै एउटा कोठामा थुनिदिएर आन्दोलन गरेका हुन् । ...

मंगलबार, २६ फागुन २०८२
म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

गलेश्वर । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले म्याग्दीमा तीन युवालाई पक्राउ गरेको छ । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय...

मंगलबार, २६ फागुन २०८२
सुर्खेतमा सात वर्षीया बालिकाको हत्या

सुर्खेतमा सात वर्षीया बालिकाको हत्या

कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको हत्या भएको छ । ...

मंगलबार, २६ फागुन २०८२
बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ

बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख ५० हजार रुपैयाँ...

मंगलबार, २६ फागुन २०८२
पसलेको हत्या आरोपमा एक जना पक्राउ

पसलेको हत्या आरोपमा एक जना पक्राउ

कैलाली । कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिकाक–३ का १८ वर्षीय जीवन ठकुरी शाही रहेका छन् ।  ...

मंगलबार, २६ फागुन २०८२
सर्पभन्दा विषालु मान्छे

सर्पभन्दा विषालु मान्छे

भारतमा यस्ता घटना दिनहुँ भइरहेका हुन्छन् । यसखालको असामान्य अपराधबाट नेपाली समाज पनि अछुतो छैन । घरायसी झगडा र सानातिना निहुँमा पनि हत्याजस्ता जघन्य अपराधका घटना बढदै गएका छन् ।...

मंगलबार, २६ फागुन २०८२
प्रहरी हत्या घटनामा संलग्न नौ जनालाई जन्मकैदको फैसला

प्रहरी हत्या घटनामा संलग्न नौ जनालाई जन्मकैदको फैसला

कैलालीको धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । ...

मंगलबार, २६ फागुन २०८२