अपराध

एमडी र एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत विहारका शशिभूषण सिंह र भारत विहारकै कृष्ण मुरारी...

नयाँबजारबाट गुणस्तरहीन सात हजार किलो मह बरामद

नयाँबजारबाट गुणस्तरहीन सात हजार किलो मह बरामद

परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् । प्रहरीले सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ । त्यसमा सोडालगायत वस्तु मिसाएको...

मंगलबार, ०८ बैशाख २०८३
जाली नोटसहित भारतीय नागरिक पक्राउ

जाली नोटसहित भारतीय नागरिक पक्राउ

महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
हत्याका फरार अभियुक्त २७ वर्षपछि पक्राउ

हत्याका फरार अभियुक्त २७ वर्षपछि पक्राउ

कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले...

मंगलबार, ०८ बैशाख २०८३
अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ

अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ

महाशाखाका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना...

मंगलबार, ०८ बैशाख २०८३
केशरमहलबाट पुरातात्विक महत्वका सामग्री चोरी गर्ने दुई जना पक्राउ

केशरमहलबाट पुरातात्विक महत्वका सामग्री चोरी गर्ने दुई जना पक्राउ

रातो कलेजी रङको दाप भएको लम्बाई ९३ सेमी र चौडाई ३ सेमी भएको सेतो कालो रङको धातुको बिड भएको तरवार, ९८ सेमी लम्बाई र ४ सेमी चौडाई भएको सेतो हड्डीको...

मंगलबार, ०८ बैशाख २०८३
सात निर्माण कम्पनी कालोसूचीमा

सात निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । ...

मंगलबार, ०८ बैशाख २०८३
ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको  हत्या

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । ...

मंगलबार, ०८ बैशाख २०८३
मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
सवारी दुर्घटना गराई फरार भएका टिपर चालक कीर्तिपुरबाट पक्राउ

सवारी दुर्घटना गराई फरार भएका टिपर चालक कीर्तिपुरबाट पक्राउ

मोटरसाइकलमा पछाडि सवार काभ्रेको नमोबुद्द नगरपालिका घर भई बनेपा बस्दै आएका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हिजो टिपरको...

मंगलबार, ०८ बैशाख २०८३
विदेशबाट आएका व्यक्तिलाई अपहरण गर्ने तीनजना पक्राउ

विदेशबाट आएका व्यक्तिलाई अपहरण गर्ने तीनजना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । ...

मंगलबार, ०८ बैशाख २०८३