अपराध

१७ लाखरुपैयाँसहित विजेश्वरीबाट १६ जुवाडे पक्राउ

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस...

तनहुँमा गोली लागेर शिकारीको मृत्यु

तनहुँमा गोली लागेर शिकारीको मृत्यु

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।...

सोमबार, ०२ चैत्र २०८२
स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित  'विइङ ह्युमन'का म्यानेजर पक्राउ

स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित 'विइङ ह्युमन'का म्यानेजर पक्राउ

 महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।   ...

सोमबार, ०२ चैत्र २०८२
वलीको हत्या अभियोगमा चार जनालाई जन्मकैदको सजाय

वलीको हत्या अभियोगमा चार जनालाई जन्मकैदको सजाय

विसं २०७६ असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी वलीको हत्या गरेको उनीहरुमाथि अभियोग लागेको थियो । सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज...

सोमबार, ०२ चैत्र २०८२
एक क्विन्टल गाँजासहित महोत्तरीमा तीनजना पक्राउ

एक क्विन्टल गाँजासहित महोत्तरीमा तीनजना पक्राउ

सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक...

सोमबार, ०२ चैत्र २०८२
तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा

तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा

तामाङसहित ४२ जनाविरुद्ध पाँच अर्ब ६७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी...

सोमबार, ०२ चैत्र २०८२
मागीले किन गरिन् विष खुवाएर सौतेनी छोराको हत्या ?

मागीले किन गरिन् विष खुवाएर सौतेनी छोराको हत्या ?

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा कोठामा गई बुझीदिन खबर गरेकोमा उनका आफन्तले उक्त डेरा कोठामा...

सोमबार, ०२ चैत्र २०८२
एक करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

एक करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई...

सोमबार, ०२ चैत्र २०८२
चितवन मालपोतका प्रमुख र अमिन घूस लिँदै गर्दा पक्राउ

चितवन मालपोतका प्रमुख र अमिन घूस लिँदै गर्दा पक्राउ

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन...

सोमबार, ०२ चैत्र २०८२
बझाङको डुग्रीबजारबाट २५ किलो चरेससहित एक महिला पक्राउ

बझाङको डुग्रीबजारबाट २५ किलो चरेससहित एक महिला पक्राउ

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट २५ किलो चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए...

सोमबार, ०२ चैत्र २०८२
कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ

कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ

प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले छापा हानी २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया,...

सोमबार, ०२ चैत्र २०८२
सुन कछुवासहित काठमाडौंबाट चारजना पक्राउ

सुन कछुवासहित काठमाडौंबाट चारजना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल...

सोमबार, ०२ चैत्र २०८२