७ लाख नेपाली रुपैयाँसहित महोत्तरीमा एकजना पक्राउ

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले सात लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले ७ लाख नेपाली रुपैयाँसहित धनुषाको जनकपुर उपमहानगरपालिका ८ बस्ने २१ वर्षीय तुलसी साहलाई पक्राउ गरेको हो ।

भारबाट नेपालतर्फ आउँदै गरेका साहले रुपैयाँको श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।

प्रतिक्रिया