६ वर्षपछि छुट्टिए टाइगर र दिशा

मुम्बई। ६ वर्ष लामो प्रेम सम्बन्धलाई बलिउडका दुई कलाकार टाइगर श्राफ र दिशा पाटनीले विश्राम दिएका छन्। श्रोतका अनुसार विगत एक वर्षदेखि उनीहरूबीच असमझदारी बढेको थियो। 

बलिउडमा ‘ब्रेकअप’ सामान्य मानिन्छ। कटरिना कैफ र दिपिका पादुकोण जस्ता कलाकार ‘ब्रेकअप’ पछि लामो समय डिप्रेसनको शिकार भएका थिए। 
 

प्रतिक्रिया