प्रकृतिको वर्णन गर्न सिपालु मानिन्छन् कवि विप्लव प्रतीक ।

सरल तर गहन अर्थ दिने विम्वहरु नचाएर कविता सिँगार्न खप्पिस कवि विप्लवले यहाँ झरिको वर्णन गरेका छन् मोहक ढंगले !

झरिको तयारी गरिरहेको मेघ र दर्कँदो झरिको अवलोकन गरिरहेकी युवतीको भूमिकाबाट कवि प्रेमको आघातलाई सुन्दर शब्दहरुले उत्खनन गर्छन् यो कवितामा !

कुँद्छन् जसरी मोहक शैलिमा कविता, वाचन छ उनको उस्तै रमिता !

सुनौं कवि विप्लवलाई दृश्यमा यहाँ -

प्रतिक्रिया