कवि अर्जुन पराजुली राजनीतिक विसंगति विरुध्द यसरी खनिन्छन् कि घार चलाउन आउने शिकारी माथि के खनिन्छ  र अरिंगाल  ?

प्रणाली बदलिए पनि पध्दति बस्न नसक्नुमा दल र सुविधाभोगी नेता नै प्रमुख रुपमा दोषी ठान्छन् कविजी ! उनका कविता तिनै प्रवृत्तिका पात्रमाथि खनिएका छन् !

आकर्षक विम्व र चखिलो शैलीका कविता सिर्जना गर्ने कुशल शिल्पी हुन् कवि अर्जुन पराजुली !

प्रतिक्रिया