खेल खबर

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । ...

बुधबार, ०९ पुस २०८२
आज एनपीएलमा दुई रोचक भिडन्त: चितवनसँग कर्णाली र विराटनगरसँग पोखरा

आज एनपीएलमा दुई रोचक भिडन्त: चितवनसँग कर्णाली र विराटनगरसँग पोखरा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज दुई रोचक खेल हुँदैछन् । ...

बुधबार, ०९ पुस २०८२
दोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै

दोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । ...

बुधबार, ०९ पुस २०८२
यस्तो हुनेछ उद्घाटन खेल, यी हुन् खेलाडी

यस्तो हुनेछ उद्घाटन खेल, यी हुन् खेलाडी

दोस्रो संस्करणको उद्घाटन खेल हेर्न दर्शकहरुको निकै चाप बढेको देखिएको छ । तर रंगशालाको क्षमता अनुसारको पहिलो दिनको सबै टिकट बिक्री भैसकेको क्यानले जनाएको छ । ...

बुधबार, ०९ पुस २०८२
जिमी निशम र जेसन रोय पोखरा एभेन्जर्ससँग आवध्द

जिमी निशम र जेसन रोय पोखरा एभेन्जर्ससँग आवध्द

न्युजिल्याण्डका अलराउन्डर जिमी निशम नेपाल प्रिमियर लिगमा फर्किएका छन् । यस पटक उनी पोखरा एभेन्जर्ससँग सम्बध्द रहने छन् । ...

बुधबार, ०९ पुस २०८२
कीर्तिपुर डाँडामा नयाँ रंगशाला, नयाँ उत्साह र अनौठो उमंग

कीर्तिपुर डाँडामा नयाँ रंगशाला, नयाँ उत्साह र अनौठो उमंग

देशकै पहिलो विश्वविद्यालय दलीय राजनीतिको हस्तक्षेपले थिलथिलो भएपछि ओझेलमा परेजस्तो भएको कीर्तिपुर नेपाल प्रिमियर लिग क्रिकेटले फेरि चर्चामा ल्याएको छ । ...

बुधबार, ०९ पुस २०८२
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । ...

बुधबार, ०९ पुस २०८२
एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस प्रवेश

एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस प्रवेश

डिफेन्डिङ च्याम्पियन कर्णाली याशविस महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । ...

बुधबार, ०९ पुस २०८२
पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ । ...

बुधबार, ०९ पुस २०८२
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ...

बुधबार, ०९ पुस २०८२
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा

कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा

कर्णाली याक्स स्पोट्र्स प्रालिले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशका शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ । ...

बुधबार, ०९ पुस २०८२