खेल खबर

क्रिकेटले नेपालीलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस्तो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त...

बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

बङ्गलादेश प्रिमियर लिग ९बीपीएल० मा दोस्रो पटक सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । ...

मंगलबार, २६ साउन २०८३
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक

टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक

भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते २०२६ फेब्रुअरी ७ देखि मार्च ८० सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ...

मंगलबार, २६ साउन २०८३
साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई

साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई

साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । ...

मंगलबार, २६ साउन २०८३
विश्व कप आयोजक तीन देशले वार्षिक क्यालेण्डरबाट हटाए सबै खेल प्रतियोगिता

विश्व कप आयोजक तीन देशले वार्षिक क्यालेण्डरबाट हटाए सबै खेल प्रतियोगिता

आगामी वर्ष आयोजना हुन गैरहेको विश्व कप फुटबलका आयोजक राष्ट्रहरुले वर्षका अरु खेलकूद प्रतियोगिताहरु स्थगित गरेका छन् । ...

मंगलबार, २६ साउन २०८३
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी

भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी

बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । ...

मंगलबार, २६ साउन २०८३
साफ क्लब महिला च्याम्पियनसिप : पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा

साफ क्लब महिला च्याम्पियनसिप : पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा

साफ क्लब महिला च्याम्पियनसिपको आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गरेको छ । ...

मंगलबार, २६ साउन २०८३
यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी

यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । ...

मंगलबार, २६ साउन २०८३
आयोजकको ढंग नपुग्दा यसरी खल्लो बन्यो फुटबल स्टार मेस्सीको कोलकाता भ्रमण

आयोजकको ढंग नपुग्दा यसरी खल्लो बन्यो फुटबल स्टार मेस्सीको कोलकाता भ्रमण

भारतको कोलकातामा विश्व विख्यात फुटबल खेलाडी लियोनोल मेस्सीको कार्यक्रम विशिष्ट व्यक्तिहरूले अपहरण गरेपछि त्यसको परिणाम के भयो भन्ने कुरा दुनियाँका लागि एउटा गज्जबको शिक्षा हुनपुगेको छ । ...

मंगलबार, २६ साउन २०८३
कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक

कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक

विश्व चर्चित फुटवल खेलाडी लियोनेल मेस्सीले भारत कोलकाताको लेक टाउनमा आफ्नो ७० फिटको मूर्तिको भर्चुअल उद्घाटन गरेका छन् । ...

मंगलबार, २६ साउन २०८३
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । ...

मंगलबार, २६ साउन २०८३
आज एनपीएल फाइनल: उपाधि जित्न सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्स खेल्दै

आज एनपीएल फाइनल: उपाधि जित्न सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्स खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल खेल आज अपरान्ह सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३ः३० बजे सुरु हुने फाइनल खेलमा पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स...

मंगलबार, २६ साउन २०८३