विगतलाई सर्सर्ती केलाएर हेर्दा के देखिन्छ भने नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र यी मुख्य तीन दलले राज्यसंयन्त्रको सकेसम्म दलीय स्वार्थका लागि उपयोग गरेका थिए। राष्ट्रप्रमुख होस् कि कार्यालय सहायक...
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदैछन्। उनीहरुले जाजरकोटमै बसेर राहत र पुनस्र्थापनाको अनुगमन गर्दै सरकारलाई सुझाव दिने छन्। ...
पूर्व राजाका सचिव सागर तिमिल्सेनाले भने पूर्व राजालाई सुविधा दिनेबारेमा आफूलाई जानकारी नभएको बताए। ‘हामीलाई त्यसबारेमा कुनै जानकारी छैन’ सचिव तिमिल्सेनाले केहीबेर अघि नेपाल न्यूज बैंकसँग भने। ...
पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज औपचारिक भ्रमणमा चीन जाने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्षका हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उनी पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको...
कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारबारे अझै टुंगो लाग्न सकेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार छलफल भएको थियो । छलफल विनानिष्कर्ष सकियो । ...
जनयुद्धको तयारीको समयमा नै सामाजिक सांस्कृतिक क्रान्ति गर्ने भन्दै माओवादीले दशैं तिहार जस्ता पर्व परम्परागत रुपमा नमनाउने घोषणा गरेको थियो। जनयुद्धको परिवर्तनपछि नेतृत्व तहले नै विस्तारै पर्व मनाउन थाले। नयाँ...
‘म संसदका दुवै सदनका सदस्यहरुलाई विशेष रुपमा अपिल गर्छु कि उहाँहरुले सामुहिक रुपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस्। अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई...
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा सरकार गठनको कुराले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गरेका छन्। ...
कार्कीको चयन पछि नेपाली कांग्रेसभित्र सबैभन्दा बढी वहस चलिरहेको छ । महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगनकुमार थापाले शीर्षस्थ नेताहरुलाई यही निहुँमा अर्जाप्न थालेका छन्। उनीहरुले सभापति शेरबहादुर देउवा र नेता...
कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेश सरकारले पाँचौ मुख्यमन्त्री पाएको छ । ९ महिनाको अवधिमा मुख्यमन्त्रीहरु फेरिएका फेरियै छन् । पछिल्लो पटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन्...
मुख्यमन्त्रीको चयन सकिँदा सप्तकोशीमा धेरै पानी बगिसकेको छ। यसको तरंग कोशी पश्चिमका बाग्मती, गण्डकी, कर्णाली र महाकालीसम्म पुग्छ कि पुग्दैन त्यो भने हेर्न बाँकी नै छ। ...