राजनीति

प्रधानमन्त्री दाहाललाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप

प्रधानमन्त्री दाहाललाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ। ...

बुधबार, ०६ साउन २०८३
प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ। ...

बुधबार, ०६ साउन २०८३
शर्मा र दाहालले गराए उम्मेदवारी दर्ता

शर्मा र दाहालले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि कांग्रेसका युवराज शर्मा र गठबन्धनबाट माओवादी केन्द्रका नारायणप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन्। ...

बुधबार, ०६ साउन २०८३
राष्ट्रियसभा बैठक सुरू, अध्यक्षको निर्वाचन फागुन २९ गते

राष्ट्रियसभा बैठक सुरू, अध्यक्षको निर्वाचन फागुन २९ गते

राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ। ...

बुधबार, ०६ साउन २०८३
उपनिर्वाचन: इलाम–२को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए पार्टीमा निवेदन

उपनिर्वाचन: इलाम–२को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए पार्टीमा निवेदन

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ। ...

बुधबार, ०६ साउन २०८३
जसपा दुई मन्त्रालयसहित सरकारमा, उपेन्द्रले लिए सपथ

जसपा दुई मन्त्रालयसहित सरकारमा, उपेन्द्रले लिए सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। ...

बुधबार, ०६ साउन २०८३
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ। ...

बुधबार, ०६ साउन २०८३
कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । ...

बुधबार, ०६ साउन २०८३
‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक : विश्वप्रकाश

‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकास गर्न ‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताएका छन् । ...

बुधबार, ०६ साउन २०८३
मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान, होस गर्नु !

मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान, होस गर्नु !

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् । ...

बुधबार, ०६ साउन २०८३
‘गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्’

‘गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्’

सांसद् राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चाँडै खोज्नुपर्ने दिन नआओस् भनेर चेतावनी दिएका छन्। ...

बुधबार, ०६ साउन २०८३