राजनीति

महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । ...

बुधबार, ०६ साउन २०८३
एमालेले ६ जना आकांक्षीको नाम केन्द्रमा पठायो

एमालेले ६ जना आकांक्षीको नाम केन्द्रमा पठायो

वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । उम्मेद्वारका लागि सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि...

बुधबार, ०६ साउन २०८३
इलाम २ मा उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारहरुको प्रतिबद्धता माग्यो

इलाम २ मा उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारहरुको प्रतिबद्धता माग्यो

आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ। ...

बुधबार, ०६ साउन २०८३
सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट परेका छन्। ...

बुधबार, ०६ साउन २०८३
संसदमा प्रतिपक्षको एकस्वर: ‘माओवादीका नेता सुनै सुनले पहेँलपुर’

संसदमा प्रतिपक्षको एकस्वर: ‘माओवादीका नेता सुनै सुनले पहेँलपुर’

प्रतिनिधि सभाको सून्य समयमा बोलेका प्रतिपक्षि दलका अधिकांश सांसदहरुले सहकारी पीडितको समस्या समाधानमा गृहमन्त्रीको भूमिकालाई लिएर संशय व्यक्त गरेका छन्। ...

बुधबार, ०६ साउन २०८३
राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ: अध्यक्ष ओली

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्। ...

बुधबार, ०६ साउन २०८३
सरकारले जथाभावी गरेमा सांसदहरु रमिते बन्न मिल्दैनः सांसद सूर्य थापा

सरकारले जथाभावी गरेमा सांसदहरु रमिते बन्न मिल्दैनः सांसद सूर्य थापा

हालै सत्ता पक्ष र विपक्षको भूमिकामा फेरबदल आएको छ । एक प्रकारले भन्ने हो भने मुलुकमा राजनीतिको रोटेपिङ चलेको छ । नयाँ परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभामा हाम्रो...

बुधबार, ०६ साउन २०८३
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाएका छन्। ...

बुधबार, ०६ साउन २०८३
कांग्रेसले इमानका कुरा गर्नु बेकार: ओली

कांग्रेसले इमानका कुरा गर्नु बेकार: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रश्तुत भएको छन्। वुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताए। ...

बुधबार, ०६ साउन २०८३
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन: प्रधानमन्त्री

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्। ...

बुधबार, ०६ साउन २०८३
प्रदेश सरकार टिकाउन कांग्रेसको जोड

प्रदेश सरकार टिकाउन कांग्रेसको जोड

नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ । संघमा दलीय गठबन्धनको  समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ । ...

बुधबार, ०६ साउन २०८३