राजनीति

‘यस्तो साँढेलाई सिईओ बनायो भने संस्था चल्छ ?'

उनले भने, ‘यस्तो साँढेलाई सिईओ बनायो भने संस्था चल्छ ? केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा आज तपाईँ रिसाउनुभयो जाउँ हिँड्नु...

माओवादी महाधिवेशन : कुन समूहका टोली नेताले के भने ?

माओवादी महाधिवेशन : कुन समूहका टोली नेताले के भने ?

उनले हेटाँैडा महाधिवेशनमा अगाडि सारिएको उत्पादन ब्रिगेडले किन काम गर्न सकेन भन्दै प्रश्न गरे । त्यसले पार्टीको कमी–कमजोरीको समीक्षा गर्नुपर्नेमा जोड दिए । यस्तै गण्डकी प्रदेशका तर्फबाट समूहगत धारणा राख्दै...

बुधबार, ०६ साउन २०८३
माओवादीको नेतृत्व चयनका लागि शुक्रबार प्रक्रिया सुरु हुने

माओवादीको नेतृत्व चयनका लागि शुक्रबार प्रक्रिया सुरु हुने

निष्कर्ष सुनाउने क्रममा सहिद परिवार, घाइते–अपाङ्गता भएका योद्धाको उचित व्यवस्थापन र सम्मान गरिनुपर्ने, सरकारमा सहभागी हुने नेताहरुको कार्यमूल्याङ्कन हुनुपर्नेमा जोड दिइएको छ । त्यस्तै पार्टीको निर्णयअनुसार काम नगरेमा तत्काल फिर्ता...

बुधबार, ०६ साउन २०८३
तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छः प्रधानमन्त्री

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले भने, “नेपाल विभिन्न जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरू मिलेर बनेको साझा देश हो । सबै समुदायहरूबीच रहेको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुता तथा साझा परम्परागत मौलिक...

बुधबार, ०६ साउन २०८३
‘प्रचण्डको प्रतिवेदनले माथिमाथि उडान गरेको तर जमीनमा खुट्टा टेकेको छैन’

‘प्रचण्डको प्रतिवेदनले माथिमाथि उडान गरेको तर जमीनमा खुट्टा टेकेको छैन’

हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ । हाम्रो जीवनशैली...

बुधबार, ०६ साउन २०८३
एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ र ९ गते काठमाडौँमा हुने

एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ र ९ गते काठमाडौँमा हुने

बैठकले राजनीतिक/साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि...

बुधबार, ०६ साउन २०८३
प्रचण्डलाई नेताहरुका थरिथरि सुझाव

प्रचण्डलाई नेताहरुका थरिथरि सुझाव

यसैगरी समूह १४ का समूह नेता टंक राईले आफ्नो समूहको निष्कर्ष सुनाउँदै प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने माग गरेका छन् । त्यस्तै...

बुधबार, ०६ साउन २०८३
प्रचण्डको ‘शान्तिपूर्ण क्रान्ति’ र जनमतको तागत

प्रचण्डको ‘शान्तिपूर्ण क्रान्ति’ र जनमतको तागत

सदा झैं एकदिन प्रचण्ड र नेपाल बिहानै पुगे बालुवाटार । कोइराला भुँइतलामा झरेकै थिएनन् । निकैबेल फर्किँदा पनि उनी नझरेपछि दुइ नेता निस्किए बगैंचातिर । अनि एककिसिमले रुष्ट मुद्रामा उनीहरुले...

बुधबार, ०६ साउन २०८३
'अनुगमन र मूल्याङ्कनको अभावमा पाइला–पाइलामा नेपाली युवायुवती ठगिएका छन्'

'अनुगमन र मूल्याङ्कनको अभावमा पाइला–पाइलामा नेपाली युवायुवती ठगिएका छन्'

श्रम बजारमा नेपालीको माग बढिरहेको वास्तविकतातर्फ सङ्केत गर्दै उनले नेपालीको माग बढेको बताए । वैदेशिक रोजगारीका समग्र पक्ष, मुलुकको कूल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान, अनुत्पादक क्षेत्रमा त्यसको उपयोग, खाडी देश...

बुधबार, ०६ साउन २०८३
'संसदीय समितिका हरेक निर्णय हुबहु पालना गर्छु'

'संसदीय समितिका हरेक निर्णय हुबहु पालना गर्छु'

यसअघि बैठकमा सभापति पवित्रा खरेलले मिनि संसद्को रुपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी मन्त्री आलेसँग जवाफ माग गरेकी थिइन् । बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

बुधबार, ०६ साउन २०८३
प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

कृषि क्रान्तिको सवालमा अध्यक्ष दाहालको राजनीतिक दस्तावेज मै आइसकेको छ । उनले श्रमसँग जोड्ने कुरा राम्रो विषय उठान भएको प्रतिक्रिया दिए । “एक्सन कमरेड अध्यक्षबाटै हुनुपर्छ”, चित्र अवलोकनका क्रममा खनालले...

बुधबार, ०६ साउन २०८३
यस्तो छ प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक  प्रस्ताव

यस्तो छ प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक प्रस्ताव

उनले प्रतिवेदनमा लेखेका छन्, “ यो निर्धन मुलुकका जनप्रतिनिधि करोडौँको गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापी थिएन । सङ्घीयताले बजेटको एउटा हिस्सा...

बुधबार, ०६ साउन २०८३