राजनीति

भारतले लिपुलेकमा गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

पार्टीका विदेश विभाग प्रमुख झलनाथ खनालले सोमबार विज्ञप्ति जारी गरी भारतले अवैधानिक रूपमा सडक विस्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।  खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि...

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।  आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस...

बुधबार, ०६ साउन २०८३
'भ्रष्टाचारलाई घृणा गर्नुहोस्'

'भ्रष्टाचारलाई घृणा गर्नुहोस्'

“देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ”, उनले भने, “भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।” अध्यक्ष ओलीले मानिस...

बुधबार, ०६ साउन २०८३
लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग

लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग

भारतीय प्रधानमन्त्री मोदीले आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । ...

बुधबार, ०६ साउन २०८३
'जनताको विश्वासलाई  धोका दिन्न'

'जनताको विश्वासलाई धोका दिन्न'

सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।” ...

बुधबार, ०६ साउन २०८३
२० जिल्लामा एमालेको नेतृत्व चयन

२० जिल्लामा एमालेको नेतृत्व चयन

नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा २० जिल्लाको नेतृत्व चयन भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आइतबार बिहान ७ बजेसम्म २० जिल्ला कमिटीमा नेतृत्व चयन भएको...

बुधबार, ०६ साउन २०८३
१६ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

१६ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा १६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शनिबार साँझसम्ममा १६ जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा...

बुधबार, ०६ साउन २०८३
'राष्ट्रपतिको कर्तव्य के हो ?'

'राष्ट्रपतिको कर्तव्य के हो ?'

उनले आफैंले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए । पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले...

बुधबार, ०६ साउन २०८३
'अबको निर्वाचनमा कांग्रेस कार्यकर्ताले  रुखबाहेक अन्य चिन्हमा मत हाल्नु पर्ने छैन'

'अबको निर्वाचनमा कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्य चिन्हमा मत हाल्नु पर्ने छैन'

कोइरालाले भने, “अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी...

बुधबार, ०६ साउन २०८३
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुगेका थिए । संसद्को अवरोध हटाउनेबारेमा...

बुधबार, ०६ साउन २०८३
माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

अध्यक्ष प्रचण्ड अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सचिवालयले उहाँको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । चिकित्सककको सल्लाह अनुसार...

बुधबार, ०६ साउन २०८३
त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “विमानस्थलमा यात्रुको चाप बढी हुँदै गएकाले समस्या भयो, फराकिलो ठाउँमा...

बुधबार, ०६ साउन २०८३