राजनीति

'ओलीजीले राष्ट्रियसभा निर्वाचनको हार स्वीकार गरिसक्नुभयो'

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टी जिल्ला अधिवेशन उद्घाटनका क्रममा राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल हुने बताएका थिए । ओलीको सोही भनाइ उदृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी...

एमालेका सबै जिल्लामा शुक्रबार अधिवेशन, सहमतिमा नेतृत्व चयनको पहल

एमालेका सबै जिल्लामा शुक्रबार अधिवेशन, सहमतिमा नेतृत्व चयनको पहल

जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति...

बुधबार, ०६ साउन २०८३
परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको उनीहरूबीच कुराकानी भएको थियो । मन्त्रालयका अनुसार उनीहरुबीच दुई देशबीचको सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल...

बुधबार, ०६ साउन २०८३
प्रधानमन्त्रीको भारत भ्रमण रद्द

प्रधानमन्त्रीको भारत भ्रमण रद्द

“अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,” प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । ...

बुधबार, ०६ साउन २०८३
'बतास समूहमा मेरो संलग्नता छैन'

'बतास समूहमा मेरो संलग्नता छैन'

पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा आरजु सल्लाहकार रहेको समाचार आएपछि उनले त्यसको खण्डन गरेकी हुन् । ‘सञ्चार माध्यमहरूमा विभिन्न संघसंस्थाहरुमा मेरो संग्लनता भएको भनेर...

बुधबार, ०६ साउन २०८३
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

यस्तै नेपाल विद्युत् प्राधिकरणका लागि विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक काम कारबाही गर्ने, गृह मन्त्रालयका लागुऔषध नियन्त्रण शाखाका प्रमुख र सबै जिल्ला प्रशासन...

बुधबार, ०६ साउन २०८३
प्रचण्डद्वारा प्रत्यक्षरुपमा कार्यकर्ता भेटघाट बन्द

प्रचण्डद्वारा प्रत्यक्षरुपमा कार्यकर्ता भेटघाट बन्द

सचिावलयले भनेको छ, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक...

बुधबार, ०६ साउन २०८३
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय राजनीतिक संयन्त्रको अपील

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय राजनीतिक संयन्त्रको अपील

बिहीबार बिहान बसेको सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । बैठकले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय...

बुधबार, ०६ साउन २०८३
राष्ट्रिय युवा परिषद्को  उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

मन्त्रालयका सचिव डा दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समिति गठनको सिफरिसमा बस्नेतलाई नियुक्त गरिएको हो । सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद्...

बुधबार, ०६ साउन २०८३
प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय गरेको हो । भ्रमणका क्रममा...

बुधबार, ०६ साउन २०८३
जनअपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

जनअपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

उनले मुलुकमा विकास निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई...

बुधबार, ०६ साउन २०८३
'गठबन्धनको सहकार्यले अगामी सबै निर्वाचनसम्म निरन्तरता पाउँछ'

'गठबन्धनको सहकार्यले अगामी सबै निर्वाचनसम्म निरन्तरता पाउँछ'

अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बाए । ...

बुधबार, ०६ साउन २०८३