राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण अघि दिल्लीमा आरजु राजनीतिक भेटवार्तामा

भारत भ्रमणमा रहेकी राणाले आइतबार भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको पुस अन्तिम साता भारत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । ...

‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति

‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना...

शनिबार, २१ मंसिर २०८२
'कोसिस गर्यौं तर पार्टीमा रुपान्तरण ल्याउन सकिएन'

'कोसिस गर्यौं तर पार्टीमा रुपान्तरण ल्याउन सकिएन'

“पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्यौँ तर केही साथीहरूको व्यक्तिगत आकांक्षाका कारण पूरा हुन सकेन”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर...

शनिबार, २१ मंसिर २०८२
माओवादी महाधिवेशनः 'सहमति'मा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी

माओवादी महाधिवेशनः 'सहमति'मा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी

शनिबार साँझ निर्वाचन प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको छ । शनिबार साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक...

शनिबार, २१ मंसिर २०८२
माओवादी केन्द्रको नेतृत्व चयनका लागि आइतबार मतदान

माओवादी केन्द्रको नेतृत्व चयनका लागि आइतबार मतदान

कार्यतालिकाअनुसार शनिबार राति ८ बजदेखि साढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । ...

शनिबार, २१ मंसिर २०८२
'राम्रो काम गर्दा घेराबन्दी भयो'

'राम्रो काम गर्दा घेराबन्दी भयो'

“जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा...

शनिबार, २१ मंसिर २०८२
माओवादी महाधिवेशन : नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन

माओवादी महाधिवेशन : नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन

पारित विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ । स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नका जवाफ दिएपछि विधान पारित गरिएको हो ।...

शनिबार, २१ मंसिर २०८२
सभापति र उपसभापतिमा पराजितहरु कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

सभापति र उपसभापतिमा पराजितहरु कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा....

शनिबार, २१ मंसिर २०८२
माओवादी केन्द्रको विधान मस्यौदा परिमार्जनसहित पारित, केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

माओवादी केन्द्रको विधान मस्यौदा परिमार्जनसहित पारित, केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी...

शनिबार, २१ मंसिर २०८२
'राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी राख्दिन'

'राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी राख्दिन'

आफू भर्खरै पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएको भन्दै उनले यस कार्यकाललाई पूर्ण सफल बनाउन थप जोश र जाँगरका साथ काम गर्न अग्रसर रहेको बताए । सभापतिका हैसियतमा सङ्ग्रहालयको प्रमुख...

शनिबार, २१ मंसिर २०८२
'गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुन्छ'

'गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुन्छ'

देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने बताए । “गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ”, उनले भने...

शनिबार, २१ मंसिर २०८२
आगामी निर्वाचनपछि माओवादीले विशेष महाधिवेशन गर्ने

आगामी निर्वाचनपछि माओवादीले विशेष महाधिवेशन गर्ने

अध्यक्ष प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले निर्वाचनपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाए । ...

शनिबार, २१ मंसिर २०८२