राजनीति

कांग्रेसको  केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्ने

पौडेलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका अनुरोध गरेका छन् । म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा बैठकमा...

विपद प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

विपद प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले शनिबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिए । ...

बुधबार, ०६ साउन २०८३
मधेस प्रदेशसभाको चार वर्षः ४४ विद्येयक पारित

मधेस प्रदेशसभाको चार वर्षः ४४ विद्येयक पारित

प्रदेशसभा अन्तर्गतको केही विषयगत समितिमा सभापति चयन हुन नसक्दा प्रदेश सरकारबाट आएका ती महत्वपूर्ण विधेयकहरु लामो समयदेखि विचाराधिन अवस्थामा रहेको प्रदेशसभा सदस्य दिलिप साहले बताए । ‘‘प्रदेशसभा अन्तर्गत सात वटा...

बुधबार, ०६ साउन २०८३
सुरक्षाको भरपर्दो प्रवन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

सुरक्षाको भरपर्दो प्रवन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

उनले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । त्यस अवसरमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि मन्त्रालयलाई...

बुधबार, ०६ साउन २०८३
प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार नियुक्त

प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार नियुक्त

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहेका बेला प्रेस संयोजक भएर काम गरेका थिए । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस...

बुधबार, ०६ साउन २०८३
सरकार परिवर्तनपछि किन सुस्तायो लुम्बिनी प्रदेशसभा ?

सरकार परिवर्तनपछि किन सुस्तायो लुम्बिनी प्रदेशसभा ?

पहिलो वर्षलाई कानून निर्माणका वर्षका रुपमा घोषणा गरेको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले प्रदेशसभालाई सोहीअनुसारको ‘बिजनेस’ पनि दियो । फलस्वरुप सात प्रदेशमध्ये सबैभन्दा धेरै ५९ कानुन बने...

बुधबार, ०६ साउन २०८३
कस्तो रह्यो गृहमन्त्रीको ६ महिना ?

कस्तो रह्यो गृहमन्त्रीको ६ महिना ?

खुला कारागार सञ्चालन नियमावलीको मस्यौदा तयार गरिएको, विगत छ महिनामा मात्र महानगरीय प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा गरी कूल ९५० थान सिसिटिभी क्यामेरा जडान गरिएको छ । मुलुकका विभिन्न...

बुधबार, ०६ साउन २०८३
'एमसीसी ल्याउने सर्तमा गठबन्धन कायम राख्न सकिँदैन'

'एमसीसी ल्याउने सर्तमा गठबन्धन कायम राख्न सकिँदैन'

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा बिहीबार दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने अध्यक्ष केसीको भनाइ थियो ।

बुधबार, ०६ साउन २०८३
  एमसीसीमा दलीय दाउपेच, सत्ता गठबन्धन संकटमा 

  एमसीसीमा दलीय दाउपेच, सत्ता गठबन्धन संकटमा 

एमसीसीसँग नेपालले गरेको अनुदान सम्झौता अब निर्णायक चरणमा प्रवेश गरेको छ । नेपाली  कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा एमसीसी बिषय टुंगो लगाउन  कटिबद्ध देखिएका छन् । तर सत्ता गठबन्ध दलका...

बुधबार, ०६ साउन २०८३
कैलालीका स्थानीय तहले गर्न सकेनन् हिउँदे अधिवेशन

कैलालीका स्थानीय तहले गर्न सकेनन् हिउँदे अधिवेशन

नगरप्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए । ...

बुधबार, ०६ साउन २०८३
कांग्रेसले सभामुखमाथि महाभियोग लगाए एमालेले साथ दिने

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए एमालेले साथ दिने

उनले सत्ता गठबन्धन लोभी पापीहरुको झुण्ड भएको र संसदको काम कारबाहीलाई चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए । सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न...

बुधबार, ०६ साउन २०८३
गृहमन्त्रीद्वारा १४ जिल्लाका सिडिओसँग फोन वार्ता, शान्ति सुरक्षाबारे चासो

गृहमन्त्रीद्वारा १४ जिल्लाका सिडिओसँग फोन वार्ता, शान्ति सुरक्षाबारे चासो

फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित...

बुधबार, ०६ साउन २०८३