समाचार

एमसीसी पत्रः प्रचण्ड चेपुवामा, गठबन्धन संकटमा 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने भाका नजिकै आएको बेला सत्ता गठबन्धनका मुख्य नेताले पठाएको लिखित पत्र सार्वजनिक भएपछि राजनीति तातेको छ । ...

दुर्घटनामा एकको मृत्यु , एक घाइते

दुर्घटनामा एकको मृत्यु , एक घाइते

जिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् । ...

मंगलबार, २३ असार २०८३
शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । ...

मंगलबार, २३ असार २०८३
सुर्खेतमा प्याराग्लाइडिङ उडान

सुर्खेतमा प्याराग्लाइडिङ उडान

सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । ...

मंगलबार, २३ असार २०८३
जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । ...

मंगलबार, २३ असार २०८३
प्रसिद्ध  गायिका लता मंगेशकरको निधन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

जनवरीको सुरुमा कोभिड संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले...

मंगलबार, २३ असार २०८३
म्याग्दीमा चन्दा सङकलन गरी  १८ किलोमिटर सडक निर्माण

म्याग्दीमा चन्दा सङकलन गरी १८ किलोमिटर सडक निर्माण

यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले एक करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी...

मंगलबार, २३ असार २०८३
जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते निधन भएको हो । “पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी...

मंगलबार, २३ असार २०८३
दिगो सामाजिक, आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौंः राष्ट्रपति

दिगो सामाजिक, आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौंः राष्ट्रपति

विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ,...

मंगलबार, २३ असार २०८३
विद्याकी देवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

विद्याकी देवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् । यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर,...

मंगलबार, २३ असार २०८३
काठमाडौंमा सोमबारदेखि फाइजरको दोस्रो मात्रा लगाइने

काठमाडौंमा सोमबारदेखि फाइजरको दोस्रो मात्रा लगाइने

कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि अपरान्ह बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । यसरी खोप लगाउनका लागि कामपा...

मंगलबार, २३ असार २०८३
विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ जनाको मृत्यु

विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ जनाको मृत्यु

दुर्घटनाका पाँच घाइते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ । यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना ८...

मंगलबार, २३ असार २०८३