समाचार

निकुञ्जमा नमूना घाँसे मैदान बनाउने तयारी

उनले भने, “यो बजेट अत्यन्त न्यून भयो । ”चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्र्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसे मैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताए...

हिमपात रोकिएपछि मनाङमा बुस्टर डोज अभियान पुनः सञ्चालन

हिमपात रोकिएपछि मनाङमा बुस्टर डोज अभियान पुनः सञ्चालन

मनाङ सबैभन्दा पहिलो कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । गत विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १२ देखि...

सोमबार, ०८ भदौ २०८३
राष्ट्र उत्थान लघुवित्त आइपिओ जारी गर्दै

राष्ट्र उत्थान लघुवित्त आइपिओ जारी गर्दै

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । ...

सोमबार, ०८ भदौ २०८३
माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको विकल्प छैनः प्रचण्ड

माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको विकल्प छैनः प्रचण्ड

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, ’उनले भने, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा...

सोमबार, ०८ भदौ २०८३
गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफूहरूले रगत निःशुल्क हुनुपर्दछ भनेर पहिलादेखि नै माग गरेको भन्दै सरकारको निर्णयले गरिब विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिक बढी लाभान्वित हुने...

सोमबार, ०८ भदौ २०८३
हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ । ...

सोमबार, ०८ भदौ २०८३
हुम्लामा पाँच  दिनपछि हवाई सेवा सुरु

हुम्लामा पाँच  दिनपछि हवाई सेवा सुरु

पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ ।...

सोमबार, ०८ भदौ २०८३
हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार...

सोमबार, ०८ भदौ २०८३
अनधिकृतरूपमा सञ्चालित शैक्षिक परामर्शदाता संस्थाकाबारेमा उजुरी दिन गृहको अनुरोध

अनधिकृतरूपमा सञ्चालित शैक्षिक परामर्शदाता संस्थाकाबारेमा उजुरी दिन गृहको अनुरोध

गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैधरूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले...

सोमबार, ०८ भदौ २०८३
रुसी पाइपलाइन बन्द गरिदिने बाइडनको चेतावनी

रुसी पाइपलाइन बन्द गरिदिने बाइडनको चेतावनी

अमेरिकी अधिकारीहरूले आइतबार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन् । पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु...

सोमबार, ०८ भदौ २०८३
क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् । आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप...

सोमबार, ०८ भदौ २०८३
निगमले ग्राउण्डेड जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

निगमले ग्राउण्डेड जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार...

सोमबार, ०८ भदौ २०८३