समाचार

थानकोटमा एक अर्बको लगानीमा अस्पताल बन्ने

कोभिड–१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो । नगरप्रमुख गिरीले भने, “महामारीका सुरुवाती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’...

न्यायालयमा  देखिएको अराजकता अन्त्य गर्न महाअभियोग प्रस्ताव दर्ताः प्रचण्ड

न्यायालयमा देखिएको अराजकता अन्त्य गर्न महाअभियोग प्रस्ताव दर्ताः प्रचण्ड

आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको तर्फबाट गरिएको अपीललाई प्रधानन्यायाधीश जबराले बेवास्ता गरेपछि आफूहरुले बैधानिक बाटोबाटै त्यसको निकासका लागि महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताएका हुन् । ...

सोमबार, ०८ भदौ २०८३
महाभियोग राजनीतिक दलको  सकारात्मक कदम : नेपाल बार

महाभियोग राजनीतिक दलको सकारात्मक कदम : नेपाल बार

बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महाअभियोग प्रस्तावलाई पारित गराउन सकारात्मक पहल गर्न सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदज्यूलाई हार्दिक आह्वान पनि गर्दछौँ ।” बारले न्यायालय शुद्धीकरण गर्न माग गर्दै...

सोमबार, ०८ भदौ २०८३
पशुपति धर्मशालामा वतास समूहलाई काममा बाधा नगर्न अदालतको आदेश

पशुपति धर्मशालामा वतास समूहलाई काममा बाधा नगर्न अदालतको आदेश

बतास समूहले पशुपतिको धर्मशालामा करार सम्झौता अनुसार होटल सञ्चालन गर्दै आएको थियो । बतासले सम्झौता विपरित होटल सञ्चालन गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्द गरेको थियो । त्यसपछि...

सोमबार, ०८ भदौ २०८३
कमल थापा राप्रपा नेपालमा

कमल थापा राप्रपा नेपालमा

उनले भनेका छन्,‘देशको धरातलीय यथार्थ र साथीहरुको सुझाव अनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ । केही समयको अलमल पछि घर फर्केका छौँ । यो कार्यलाई सार्थक तुल्याउने राप्रपा नेपालका...

सोमबार, ०८ भदौ २०८३
कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

नेपालको संविधानको धारा, १०१ को उपधारा (२) बमोजिम महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लङ्घन गरेको वा कार्यक्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको वा आचारसंहिताको...

सोमबार, ०८ भदौ २०८३
चिनियाँ नागरिक पक्राउ

चिनियाँ नागरिक पक्राउ

अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । ...

सोमबार, ०८ भदौ २०८३
सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । ...

सोमबार, ०८ भदौ २०८३
'जिम्मेवारी निर्वाह गर्न नसकेका कारण प्रधानन्यायाधीशविरुद्ध महाभियोग'

'जिम्मेवारी निर्वाह गर्न नसकेका कारण प्रधानन्यायाधीशविरुद्ध महाभियोग'

उनले कार्य व्यवस्था परामर्श समितिमा महाअभियोग सिफारिस समिति गठन भई बाँकी प्रक्रिया अगाडी बढ्ने जानकारी दिइन् । उनले भनिन्, ‘लामो समयदेखि सर्वोच्च अदालत जुन ढंगबाट अगाडी बढ्नुपथ्र्यो त्यो हुन सकेन...

सोमबार, ०८ भदौ २०८३
साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पछिल्लो ६ महिनामा बिजुलीको उपभोग गर्ने ग्राहकको सङ्ख्याका अलावा विद्युत् खपतसमेत वृद्धि भएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा कार्यकारी निर्देशक घिसिङले...

सोमबार, ०८ भदौ २०८३
५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोक

५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोक

ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । ...

सोमबार, ०८ भदौ २०८३
यी हुन् प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने  २१ आधार र कारण

यी हुन् प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने २१ आधार र कारण

त्यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको उल्लेख गर्दै उनलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ । संसद्...

सोमबार, ०८ भदौ २०८३