सर्वेक्षण सम्पन्न गर्नका लागि करिब चार करोड खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए ।सर्वेक्षणका लागि जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा स्वचालित क्यामेरा जडान गरिनेछ । क्यामेरा जडान...
मर्मतपछि बैठकको भुइँतलामा सङ्ग्रहालयसमेत बनाइएको छ भने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तुका साथै विशेषगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र त्यसको बारेमा विवरणसमेत राखिने छ ।...
राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । सुरक्षाका बहुआयामिक पक्षको व्यवस्थापन गर्ने...
उनले भने,‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना गरेर हुँदैन । मैले राजनीतिक प्रतिवदेनमा आफैंलाई चिरफार गरेको छु ।’ उनले एमाले–माओवादी बीचको एकता टुट्नुको कारणबारे...
उनले भने, ‘म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघात गरुँला र ? राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुस्।’ उनले पाँच...
उनले एमाले र माओवादीबीचको एकता गलत नभएको र जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताए । उनले आजको परिवर्तन सामूहिकताको परिणाम भएको भन्दै त्यसलाई विर्सन नहुने बताए । उनले भने, ‘एक...
वृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले राणाविरुद्ध आइतबार विभागमा उजुरी दिएका हुन् । केसीले प्रधानन्यायाधीश राणा, उनकी धर्मपत्नी, भाइ, परिवारका अन्य सदस्य, नातेदार, बिचौलिया समेतको भ्रष्ट गिरोह नै खडा...
सबै प्रक्रिया पुर्याइएकाले महाधिवेशन भन्न लायक र उपयुक्त रहेको तर्क गर्दै उनले व्यवस्थित ढङ्गले विधान संशोधन गर्न लागिएको तथा सम्मेलनलाई महाधिवेशनान परिणत गरिएको बताए । शनिबार साँझ बसेको स्थायी कमिटीको...
कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारीरुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।...
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुई देशबीच सन् २००१ मा १.८३ अर्ब डलर कारोबारबाट सुरु भएको थियो । उक्त व्यापारले यो वर्षको ११ महिनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको...
पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव,...
माओवादीको यसपटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताले दाबी पेश गरिसकेको अवस्था छैन । पार्टीका महासचिवमा भने...