समाचार

प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनकः शशांक कोइराला

प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनकः शशांक कोइराला

उनले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिए । पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको कोइरालाको भनाई...

सोमबार, ०९ मंसिर २०८२
आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सोमबार सुरुमा डीआईजीबाट तीन जनालाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा बहस भएको थियो । तर...

सोमबार, ०९ मंसिर २०८२
कछुवाका बच्चासहित दुईजना पक्राउ

कछुवाका बच्चासहित दुईजना पक्राउ

कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीरूले प्रयोग गरेको बा९९प ४९४४...

सोमबार, ०९ मंसिर २०८२
मनाङमा बाढीको एक वर्षः विपद्को भयले अझै त्रासमा

मनाङमा बाढीको एक वर्षः विपद्को भयले अझै त्रासमा

सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्र्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सबस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी...

सोमबार, ०९ मंसिर २०८२
 बर्दिया पुगेर प्रचण्डले मिति तोकेपछि

 बर्दिया पुगेर प्रचण्डले मिति तोकेपछि

गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा भने त्यसको तीन महिनापछि मात्र दुवै तहको निर्वाचन गराउन निकटस्थ रणनीतिकारसँग परामर्शमा व्यस्त छन्। ...

सोमबार, ०९ मंसिर २०८२
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर पहिलो साताः प्रचण्ड

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर पहिलो साताः प्रचण्ड

उनले भने,'एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ । स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ । सुरक्षाका हिसाबले...

सोमबार, ०९ मंसिर २०८२
अर्थमन्त्रीज्यू, विवादमा आइसक्नु भयो, तत्काल राजीनामा दिनुहोस्ः सांसद भट्टराई

अर्थमन्त्रीज्यू, विवादमा आइसक्नु भयो, तत्काल राजीनामा दिनुहोस्ः सांसद भट्टराई

सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो । ...

सोमबार, ०९ मंसिर २०८२
अन्नपूर्ण पदमार्गमा घट्न थाले पर्यटक

अन्नपूर्ण पदमार्गमा घट्न थाले पर्यटक

उनीहरुको मात्र होइन उनीहरु जस्ता यस पदमार्ग आसपासका करिब तीन हजार ५०० भन्दा बढी पर्यटन व्यवसायीको समस्या पनि उस्तै छ । कोरोनाले थला पारेरमाथि उठ्दै गरेको यस क्षेत्र अब फेरि...

सोमबार, ०९ मंसिर २०८२
आँबुखैरेनी–मुग्लिन खण्डमा  अब राति पनि सवारी साधन सञ्चालन

आँबुखैरेनी–मुग्लिन खण्डमा अब राति पनि सवारी साधन सञ्चालन

 रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि अवरोध हटाएर  सानाठूला र हेभी...

सोमबार, ०९ मंसिर २०८२
तिब्बतको जिजाङमा भूकम्पको धक्का महसुस

तिब्बतको जिजाङमा भूकम्पको धक्का महसुस

तिब्बतको जिजाङमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। ...

सोमबार, ०९ मंसिर २०८२
रूस-युक्रेन युद्धको असर भारतको हिरा उद्योगमा

रूस-युक्रेन युद्धको असर भारतको हिरा उद्योगमा

लामो समयको रूस-युक्रेन युद्धको असर भारतस्थित गुजरातको हिरा उद्योगमा देखिन थालेको छ। यो युद्धका कारण हिरा प्रशोधन क्रेन्द्रमा कच्चा पदार्थको अभाव हुन थालेको छ। ...

सोमबार, ०९ मंसिर २०८२